भेट्रानतर्फ सुर्जलाई स्वर्ण
वडा ११ का सुर्ज श्रेष्ठले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबल टेनिस प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्।
वडा ११ का सुर्ज श्रेष्ठले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबल टेनिस प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्।
ट्रम्पवाद एक सोच हो । यस्तो सोचले बिस्तारै अमेरिका मात्र नभई विश्वभरका विभिन्न नेताले लोकतन्त्रको नाममा झन् झन् अलोकतान्त्रिक कदम चाल्न प्रोत्साहन गरिरहेका छन् ।
शुक्रबार चाँदी भने ५५ रुपैयाँ घटेर प्रतितोला चार हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
संन्यास नजिक देखिएका अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनल मेसीको आगामी २०२६ फिफा विश्वकप अर्जेन्टिनाका लागि उनको अन्तिम प्रतियोगिता हुने अपेक्षा गरिएको छ।
आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा हिमरश्मिका अंकित अधिकारी र न्युटनकी अनिता बुढाले बिहीबार स्वर्ण जितेका छन्।
संस्थाले आफ्नो नाम, ईआईएन नम्बर र डिजिटल पहिचानको दुरुपयोग गरी अनधिकृत कार्यक्रम सञ्चालन तथा मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको जनाएको छ।
नेपाल गल्फ संघद्वारा आयोजित प्रतियोगिताको तीन क्याटेगोरीका विजेता खेलाडी भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया ग्रान्ड फाइनलका लागि छनोट हुनेछन्।
शिक्षा ऐन र नियमावली बनाउने नाममा बसेका/भएका बैठक र छलफल भत्तामा बजेट खर्च गरिए पनि ऐन र नियमावली बनेको अवस्था छैन ।
ताराखोला गाउँपालिका ३ स्थित हिलगाउँमा पँधेराखोला अस्तुरी कृषि समूहका महिलाले बारीमा लगाएको किवी लटरम्म फलेपछि उत्साहित थिए। तर उत्पादनअनुसारको माग नआउँदा उनीहरू चिन्तित छन्।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू एकजुट भई विशेष महाधिवेशनको माग गरेपछि पार्टीका जिल्ला तहका संरचनाहरू खुलेरै यस पक्षमा उभिन थालेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
मादुरो प्रायः सार्वजनिक रूपमा नाच्थे, जुन ट्रम्पको शैलीसँग मिल्दोजुल्दो थियो। पक्राउअघि उनले ‘नो वार, येस पिस’ भन्दै नाचेका थिए, जुन भाइरल भएको थियो।
पत्रकारितामा २५ वर्षदेखि सक्रिय जगदीश खरेलले यति चाँडै मन्त्रीको जिम्मेवारीमा पुग्नुपर्ला भन्ने सोचेका थिएनन्।
सफ्टवेयरमा आधारित सूचना प्रणालीमा घरको तस्बिर,परिवारका सदस्य, उनीहरूको रोजगार, आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्थालगायत ९२ किसिमका सूचना राखिएको छ।
नेपाल फेरि एक पटक चुनावको सँघारमा उभिएको छ। फागुनको चुनावलाई कतिपयले नियमित राजनीतिक प्रक्रिया ठानिरहेका छन्।