१९ असार २०८१ बुधबार
image/svg+xml

न्याय र समानताको माग गर्दै माइतीघरमा भूपू गोर्खा (फोटोफिचर)

बेलायती गोर्खा भूतपूर्व सैनिक संगठन (बेसो) सिंगापुरले न्याय र समानताका लागि संघर्षको माग गर्दै गोर्खा विभागले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

मङ्कीपक्स सङ्क्रमण घट्ने सङ्केत

'फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन, बेलायत र अन्य देशहरूमा प्रकोप सुस्त हुनसक्ने प्रमाणका रूपमा प्रारम्भिक सङ्केतहरू देखिएका छन् जुन उत्साहजनक छन्,' युरोपका लागि डब्ल्युएचओ क्षेत्रीय निर्देशक हान्स क्लुगेले पत्रकारहरूसँगको अन्तरक्रिया सो धारण राखेका छन्। 'यो सही दिशामा गइरहेको छ,' उनले भने।

नेपाली नर्स बेलायत पठाउन आज द्धिपक्षीय सम्झौता हुँदै

नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदै छ।

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुने

समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

त्यो ‘सेक्स स्क्यान्डल’ जसले पार्‍यो बेलायतका प्रधानमन्त्रीको पद धरापमा

अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्री र विभिन्न जिम्मेवारी सम्हालेका ५० जना बढी सांसदले राजीनामा दिइसकेका छन्। आफ्नै मन्त्रिपरिषदमा भएको यो ‘विद्रोह’ले जोनसनको पद धरापमा परेको छ।

युक्रेनको शान्ति सुरक्षामा बेलायती प्रधानमन्त्री जोनसनको चासो

उनीहरुकाबीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिए।

भूतपूर्व गोर्खाहरूको समस्या समाधान गर्न बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटवार्ता

भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मंगलबार बेलायतका लागि नेपाली राजदूतलाई भेटेका छन्।

बेलायतमा मङ्कीपक्सका बिरामीको संख्या ५ सय नाघ्यो

पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्ममा मङ्कीपक्सका बिरामीको संख्या ५ सय नाघेको छ। युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५२ मङ्कीपक्सका घटनाहरू दर्ता भएको बताइएको छ।

जेठ २८ गते बेलायती शैक्षिक मेला

अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गते ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ।

शिक्षामन्त्री पौडेल बेलायत भ्रमणमा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन लण्डन आइपुगेका छन्।

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन्।

'बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्कीलाई शरण प्रस्ताव'

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन्।

युक्रेन युद्धपछाडि लुकेको आर्थिक स्वार्थ

अहिले देखिएको युक्रेन द्वन्द्व युरोपको प्राकृतिक ग्यास बजारलाई कसले नियन्त्रण गर्ने भन्ने प्रतिस्पर्धाको परिणाम हो ।

बेलातयी महारानी एलिजावेथलाई कोभिडपोजेटिभ

बेलायतकी महारानी एलिजाबेथ द्दितीयतलाई कोभड पोजेटिभ भएको छ। महारानीलाई कोभिड भएको बकिङघाम दरबारले जनाएको छ।

युक्रेनको अवस्थाबारे छलफल, मिन्स्क सम्झौता कार्यान्वयन गर्न बेलायतका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवको जोड

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको वरपरको अवस्थाबारे छलफल गर्दै मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएको, जोन्सनको कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्