नाच–गानसहित ट्राफिक सचेतना
नेपाल प्रहरी म्युजिक स्कुलले मंगलबारदेखि सुरु भएको ट्राफिक सप्ताहअन्तर्गत ट्राफिक सचेतना अभिवृद्धि गर्न चेतनामूलक प्रस्तुति दिएकाे छ।
नेपाल प्रहरी म्युजिक स्कुलले मंगलबारदेखि सुरु भएको ट्राफिक सप्ताहअन्तर्गत ट्राफिक सचेतना अभिवृद्धि गर्न चेतनामूलक प्रस्तुति दिएकाे छ।
जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले नेपाल जलवायुको उच्च जोखिममा हुनुमा आफूहरूको योगदान न्यून रहेको स्पष्ट पारे।
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ।
गत चैत ५ गते उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर आफ्नो सेनामा भर्ती नेपालीको करार रद्द गर्न रुस सरकार तयार भएको बताएका थिए।
नेपालका आठ खेलाडीले भारतमा हुने प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्।
स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न पनि उनका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले सुहाङलाई मतदान गर्न आग्रह गरे।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्।
एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत नेपालले टस जितेर साउदी अरबविरुद्ध पहिला फिल्डिङ्ग रोजेको छ।
चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ।
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।
वर्षाका कारण मैदान भिजेको हुँदा नेपाल र साउदी अरबबीचको खेलमा ढिलाइ भएको हो।
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा मङ्गलावर भएको भेटवार्ताका क्रममा अर्थमन्त्री पुनले नेपालका विभिन्न आयोजनाहरूमा लगानी बढाउन आग्रह गरे।