२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चीनका लागि जासुस गर्ने अमेरिकी पक्राउ

चीनका लागि अमेरिकाविरुद्ध जासुसी गर्ने प्रयास गरेको आरोपमा डिफेन्स इन्टेलिजेन्स एजेन्सी भनिने अमेरिकाको बाह्य गुप्तचर निकायका एक जना पूर्वकर्मचारी पक्राउ परेको वासिङ्टनले बताएको छ।

‘चीनले अनुदानमा बनाइदिए मात्रै काठमाडौंमा रेल आउने’

नेकपाका नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउनेबारे कुराकानी भैरहेको जानकारी दिएका छन्।

सुन तस्करी प्रकरण : सरकारले चीनसँग माग्यो सहयोग

सरकारले सुन तस्करी नियन्त्रणका लागि उत्तरी छिमेकी चीनसँग सहयोग मागेको छ। चीनबाट अवैध रुपमा सुन भित्र्याई भारततर्फ तस्करी भइरहेको खुलेपछि यस्तो सहयोग मागिएको हो।

चीन चासो

चीनसँग नेपालको सैनिक मामिला केलाउँदा नेपालले राजकुमार बहादुर शाहको नायवीमा २ पटक र जंगबहादुर राणाको पहलमा १ पटक गरी ३ पटक (२ पटक तिब्बतसँग मात्र र १ पटक चीन र तिब्बतसँग) युद्ध लड्यो। ती युद्धहरू व्यापारिक कारणसँगै सम्बन्धित थिए। प्रमाण हेर्दा ३ पटक नै नेपालले हमला सुरु गरेको छ। दोस्रो पटक नेपालले तिब्बतका केही भाग कब्जा गरी तिब्बतमा सेना तैनाथ गरेको थियो। त्यही बीचमा तिब्बतको अनुरोधमा चिनियाँ फौज नेपलीबाट तिब्बतलाई स्वतन्त्र गराउन तिब्बत आइपुग्यो।

नेपालले चीन भ्रमण पछि विश्वव्यापि रुपमा आफ्नो सम्वन्ध विस्तार गर्छ

प्रधानमन्त्रीको असार पहिलाे साता तिर हुने चीन भ्रमणले नेपालमा पर्यटन तथा लगानीका क्षेत्रमा आकर्षक बातावरण बनाउने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए। उनले प्रधानमन्त्रीकाे चीन भ्रमाण पछि नेपालले विश्वव्यापि रूपमा अाफ्नाे सम्वन्ध विस्तार गर्ने बताए।

अमेरिकालाई चीनको चेतावनी : साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ स्वीकार्य छैन्

चीनका एक उच्च पदस्थ सैनिक अधिकारीले शनिबबार साउथ चाइना सीबारे अन्य मुलुकबाट आउने ‘गैरजिम्मेवार टिप्पणी’ आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।

चीनको सहयोगमा नुवाकोटमा इन्धन भण्डारण गृह निर्माण सुरु

नुवाकोटमा इन्धन भण्डारण गृह निर्माणको लागि प्रक्रिया सुरु भएको छ। चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारण गृहको लागि जग्गा छनोट समेत भइसकेको छ।

नगरपालिकाको विकासमा चीनको सहयोग, दुई पक्षबीच हस्ताक्षर

त्रियुगा नगरपालिकामा चीनको निजी कम्पनीले अर्बौंको लगानी गर्ने भएको छ। चीनको शान्दोङ प्रान्तस्थित जेङसी ग्रुपले नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरी सोमबार गरेको सम्झौतापत्रमा सुरु चरणमा ३ खर्ब लगानी गर्ने दुई पक्षबीच हस्ताक्षर भएको छ।

इरानसँगको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी

इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी उभिएका छन् ।जर्मन चान्सलर एन्जेला मर्केल र चिनियाँ प्रधानमन्त्री ली खछ्याङले इरान र विश्वका छ शक्तिशाली राष्ट्रबीच भएको आणविक सम्झौताको पक्षमा धारणा राखेका हुन् ।

रोकियो हलिउड र चीनको फिल्मवार्ता

चीनको बजारमा थप पहुँच बढाउने हलिउड फिल्मको प्रयास फेरि एक पटक बिना निर्णय टुंगिएको छ। हलिउडले चीनमा आफ्नो फिल्मको कोटा बढाउन अघिल्लो सालदेखि प्रयास गरिरहेको छ। फिल्मकोे संख्या बढाएसँगै हलिउड फिल्मले चीनको प्रदर्शनबाट पाउने रकमको वृद्धिमा पनि बढोत्तरीका लागि माग गरिरहेको थियो। यदि यो वार्ता भंग भएका हलिउडले चीनको ८६ अर्ब अमेरिकी डलर बराबरको बजार गुमाउने छ।

अमेरिकाबाट थप सामान र सेवा आयात गर्न चीन सहमत

अमेरिकासँग हुँदै आएको व्यापार असन्तुलन घटाउँदै थप सामान र सेवा आयात चीन सहमत भएको छ । चीनको यस्तो निर्णयले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच सम्भावित व्यापार युद्धको डरलाई कम गरेको बिबिसीले उल्लेख गरेको छ ।

अत्याधिक वर्षाका कारण चीनमा आठको मृत्यु, युगाण्डामा डेढ लाख विस्थापित

अत्याधिक वर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन्।

चीनतर्फको निर्यात ५९ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ । भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेका बेला चीनतर्फको वृद्धि ६० प्रतिशत पुगेको छ।

ओलीको चीन भ्रमण तयारी, कम्तीमा ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देशीबीच कम्तीमा ६ वटा महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । सम्झौता तथा समझदारीपत्रलाई अन्तिम रूप दिन परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा मन्त्रालयलगायतले काम गरिरहेका छन्।

नेपालको उर्जा, कृषि, सडक र रेल्वे क्षेत्रमा लगानी गर्न चाहन्छौं : चीन

उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीन सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङले शिष्टाचार भेट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्