२३ आश्विन २०८१ बुधबार
image/svg+xml

‘चीनका बहुमत ज्येष्ठ नागरिक खुसी’

चीनको ग्रामीण तथा सहरी दुवै क्षेत्रका अधिकांश ज्येष्ठ नागरिक बुढ्यौलीकैबीच पनि खुसीसाथ जीवनयापन गरिरहेको गत बिहीबार सार्वजनिक एउटा सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्राचीन वास्तुमा आधुनिक भोजन कक्ष

वेद विज्ञानअनुसार प्राकृतिक नियमले भवन निर्माणको ज्ञान स्थापत्य वेदमा पाइन्छ । स्थापत्य वेदको नियमलाई मूर्त रूप दिनु नै वास्तु हो । वेदसम्बन्धी आधुनिक व्याख्याकार महर्षि महेश योगीका अनुसार स्थापत्य वेदको महत्व त्यति नै छ जति अन्य वेदहरूको छ ।

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

उत्तर कोरियाका उच्चस्तरीय अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार चीन पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

चीनको केरुङमा पार्किङ शुल्क बढाइयाे

चीनको केरुङमा पार्किङस्थलको सङ्ख्या बढेसँगै पार्किङ शुल्कमा वृद्धि भएको छ । पार्किङ शुल्क बढेपछि नेपाली व्यापारी मारमा परेका छन् ।

उत्तर कोरियाली नेता किम दास्राेपटक चीनमा

चीनका राष्ट्रपति सी जिन पिङ र उत्तर कोरियाली नेता किम जोङ अनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा यही सोमबार र मङ्गलबार भेटवार्ता भएको छ।

वायु सेवा निगमले चीनबाट ल्याउने भयो ३ पाइलट

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन जना चिनियाँ पाइलट (विमानचालक) ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।

चीन पठाउने गैँडा समात्ने काम सकियो

चीनमा उपहार पठाउने गैडा समात्ने काम सकिएको छ। चीन पठाउनको लागि चितवन राष्ट्रिय निकुञ्जमा गैडा नियन्त्रण गर्ने काम सकिएको हो।

चीनबाट भुटान, भारत हुँदै नेपालसम्म

व्यावसायिक रुपमै जुनार खेतीमा संलग्न सिन्धुली र रामेछाप जिल्लाका किसानलाई यतिखेर फल लागेका जुनारका दानालाई टिप्ने बेलासम्म कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ।

रेलमार्गबारे अध्ययन गर्न नेपाली टोली चीन प्रस्थान

केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्गको विषयमा थप छलफल गर्न नेपाली टोली चीन गएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित सात सदस्य टोली शनिबार चीनतर्फ लागेको हो।

मोदीलाई प्रश्न– विवाद सुल्झाउन चीन गएको की चिया पिउन ?

भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको कडा आलोचना गरेको छ। कांग्रेस प्रवक्ता पवन खेडाले कुनै एजेण्डाविना चिया पिउन मात्रै चीन जानु गलत भएको टिप्पणी गरे। ‘प्रधानमन्त्री चिया पिउन चीन गएका हुन की विवाद सुल्झाउन?’ उनले प्रश्न गरे।

चीन पठाउने गैंडा नियन्त्रण गरियो

नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा शनिबार नियन्त्रणमा लिइएको छ।

चीनसँग शान्तिपूर्ण सम्बन्धमा भारतको जोड

भारतले चीनसँग शान्तिपूर्ण सम्बन्धनमा जोड दिने बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण गरी स्वदेश फर्केलगत्तै शनिबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारत र चीनले शान्तिपूर्ण सम्बन्धमा जोड दिने समझदारी भएको बताएको छ।

प्रधानमन्त्रीको चीन भ्रमणमा विद्युत सम्झौता हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विद्युत सम्झौता हुने भएको छ। जल, सिँचाइ तथा उर्जामन्त्री वर्षमान पुनले शुक्रबार नुवाकोट पुगेर प्रधानमन्त्रीको भ्रमणमा चीनसँग गल्छी, त्रिशुली, केरुङ (रसुवागढी–केरुङ) अन्तरदेशीय प्रसारण लाइन विस्तारको सम्झौता हुने जानकारी दिएका हुन्।

नेपाली युवालाई बेइजिङ लगेर तालिम दिने चीनको घोषणा

उत्तरी छिमेकी चीनले नेपाली युवालाई तालिम दिने घोषणा गरेको छ। विहीबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाली युवालाई चीन लगेर तालिम दिने घोषणा गरेकी हुन्।

सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी

चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारीे गरेको छ। केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्