५ आश्विन २०८१ शनिबार
image/svg+xml

पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल

भारतीय र चिनियाँ फिल्मको कथ्य चरित्रमाथि बहस चलाउँदै नेपाली फिल्मको कथ्य खोज्न आगामी माघ १९ गतेदेखि पोखरामा चार दिने ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)’ आयोजना हुने भएको छ । स्वदेशी तथा विदेशी छोटा र फिचर फिल्मको प्रदर्शनसँगै फिल्मका १० विषयमा बहस चल्ने फेस्टिभलमा ३० भन्दा बढी देशका फिल्मको सहभागिता हुनेछ ।

‘पोखरा घुम्न आउनु है’ (फोटो फिचर)

आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउँदै विहीबारदेखि यहाँस्थित कोमागाने पार्कमा पोखरा सडक महोत्सव सुरु भएको छ । पोखरालाई आन्तरिक पाहुनामय बनाउने योजनासहित आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान)ले पोखरामा पाँँच दिनका लागि महोत्सव आयोजना गरेको हो।

पोखरालाई हराउँदै ललितपुर दोश्रो क्वालिफायरमा

एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत बुधबार भएको खेलमा पोखरा राइनोजलाई २७ रनले हराउँदै ललितपुर प्याट्रियट्स दोश्रो क्वालिफायरमा पुगेको छ।

इपीएलमा भैरहवा–चितवन र ललितपुर–पोखरा भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर भिड्नेछन्। खेल बिहान ९ बजे सुरु हुनेछ।

पोखरामा राष्ट्रिय भलिबल

राखेप च्याम्पियनसिपअन्तर्गत यहाँस्थित रंगशालामा राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मंगलबारदेखि सुरु हुने प्रतियोगिता आगामी शनिबारसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।

एनसेल मेला शनिबार पोखराको प्रदर्शनी केन्द्रमा

एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला २०७४ आयोजना गर्दैछ। गीत संगीत लगायत विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे देखि शुरु हुने कम्पनीले बताएको छ।

काठमाडौंविरुद्ध पोखरा ६ विकेटले विजयी

एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा प्रतियोगितामा पोखरा राइनोजले काठमाडौं किङ्स ११ लाई ६ विकेटले पराजित गरेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा  काठमाडौं किङ्स ११ ले दिएको ९९ रनको सामान्य लक्ष्य पोखरा राइनोजलले १८.२ ओभरमा ४ विकेट गुमाइ पुरा गर्‍यो।

पोखराद्वारा काठमाडौंलाई ९९ रनको लक्ष्य प्रस्तुत

एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा काठमाडौं किङ्स ११ ले पोखरा राइनोजलाई जितका लागि ९९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

इपीएलमा पोखरा–काठमाडौं र विराटनगर–चितवन भिड्दै

एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा आज पनि २ खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे पोखरा राइनोज र काठमाडौं किङ्स ११ बीच खेल हुँदैछ।

रुपन्देहीलाई पोखराको निम्तो

रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना गर्न लागेको सडक महोत्सवमा सहभागी भई आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन आग्रह गरेको छ । रेवानले विगत १८ वर्षदेखि आयोजना गर्दै आएको सडक महोत्सव यस वर्ष पुस १३ देखि १७ गतेसम्म पोखराको शहिद चोकमा हुँदैछ ।

सेभेन–ए साइड फुटबल पोखरामा हुने

नेपाल सेभेन ए– साइड फुटबल महासंघको आयोजनामा पुस २६ देखि पोखरामा बाह्रौं दक्षिण एसियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पुस २६ देखि माघ ४ सम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेल पोखरा रंगशालामा हुनेछन् ।

इपिएलमा बिराटनगर–पोखरा र भैरहवा–काठमाडौं भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा अहिले बिहान ९ बजे बिराटनगर वारियर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दैछ । बिराटनगर वारियर्सको कप्तानमा पारस खड्का र पोखरा राइनोजको कप्तानमा शक्ति गौचन छन् ।

पोखरा र विराटनगर विजयी (फोटो फिचर)

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट अन्तर्गत मंगलबार सम्पन्न खेलमा विराटनगर वारियर्स र पोखरा राइनोज विजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सले ललितपुर प्याट्रियट्सलाई ६ रनले पराजित गरेको हो । पहिलो खेलमा पोखरा राइनोजले चितवन टाईगर्सलाई १० विकेटले पराजित गर्यो ।

पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्ति स्थापनाका लागि खटिएका म्यादी प्रहरीलाई सरकारले पुस ७ गते विदा गर्दैछ। ५५ दिनका लागि नियुक्त भएका उनीहरु यो सातादेखि सेवा मुक्त हुँदैछन्।

इपिएलमा पोखरा राइनोज १० विकेटले विजयी (फाेटाे फिचर)

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पोखरा राइनोजले उत्कृष्ट विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न मंगलबारकाे पहिलो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्