५ आश्विन २०८१ शनिबार
image/svg+xml

पोखरामा राष्ट्रपति मुखर्जी

भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिवसीय नेपाल भ्रमणकाे शुक्रबार अन्तिम दिन दिउँसाे पाेखरा पुगेका छन्। यसअघि जनकपुर भ्रमणमा रहेका राष्ट्रपति मुखर्जी जनकपुरकाे कार्यक्रम सकेर सिधै पाेखरा पुगेका हुन्।

मुखर्जीका लागि जनकपुर—पोखराको सिधा उडान

भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुरको कार्यक्रम समापन गरेर पोखराका लागि प्रस्थान गरेका छन्। बुद्ध एयरको जहाजबाट उनी सिधै पोखरातर्फ लागेका हुन्। उनी चढेको बुद्ध एयरको जहाज काठमाठौंमा नरोकिई सिधै पोखरा पुग्नेछ।

राष्ट्रपति मुखर्जीलाई पोखरामा दाल, भात, रोटी तरकारी

भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज मध्यान्ह पोखरा आउँदैछन्। मुखर्जीको आगमनलाई भव्य र सभ्य बनाउन यहाँ तयारी पुरा भएको छ।

राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाँदै आजै भारत फर्कने

भारतीय राष्ट्रपति प्रणव मुखर्जी टोलीलाई आज जनकपुर र पोखरा जाँदै छन्। उनी निजी वायुसेवा कम्पनी बुद्ध एयरको जहाजबाट बिहान १:२० बजे जनकपुर प्रस्थान गर्ने छन्। भने जनकपुरबाट १ बजे पोखराको लागि प्रस्थान गर्नेछन्।

भारतीय राष्ट्रपतिको आगमन पोखराका लागि महत्वपूर्ण अवसर

अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ।

भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको तयारी अन्तिम चरणमा

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ।

भारतीय राष्ट्रपतिको पोखरा बसाइ ३ घण्टा

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा बसाइ तीनघण्टा हुने भएको छ। नेपाल भ्रमणको क्रममा मुखर्जी कात्तिक १९ गते जनकपुर हुँदै पोखरा आउने छन्।

टेलिकमलाई फोर जीको अनुमति, काठमाडौं र पोखराबाट सञ्चालनमा आउने

नेपाल टेलिकमले फोर जी सेवा सञ्चालनको अनुमति पाएको छ। फोर जी सेवा सञ्चालका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा पेश गरेको कार्ययोजनाका आधारमा टेलिकमलाई फोर जी सेवा सञ्चालनको अनुमति दिइएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए।

पोखराको पर्यटनमा नयाँ गन्तव्य थपिँदै

उत्तरतिर धवलागिरि, माछापुच्छे्र, अन्नपूर्ण हिमशृंखला। तल फेवाताल, चम्केको पोखरा बजार, सराङकोट डाँडा, अनि शान्तिस्तुप। एकैपटक यी सबैतिर नजर डुलाउन चाहनेले अबको केही समयभित्र पोखरा नजिकै नयाँ गन्तव्य भेट्नेछन्, महादेव मूर्तिसहितको पुम्दीकोट टावर।

भारतीय राष्ट्रपति भ्रमणको सुरक्षा तयारी बुझ्न टोली पोखरामा

पोखरा-भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणका क्रममा पर्यटकीय नगर पोखरा आउने भएपछि यहाँ तयारी सुरु भएको छ। मुखर्जीको भ्रमण बेलाको सुरक्षा अवस्था बुझ्नका लागि सुरक्षा अधिकारी सहितको ‘एडभान्स’ टोली शुक्रबार पोखरा आएको छ।

१३औं साग : पोखरामा तयारी शून्य

सन् २०१८ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा आयोजना गर्ने घोषणा महिनांै अघि सरकारले गरिसकेको छ। सरकारी घोषणाभित्र काठमाडौं र पोखरामा सागका विभिन्न खेल खेलाउने उल्लेख छ।

भारत-पाकिस्तान तनाबले पोखराको पर्यटन व्यवसाय प्रभावित

भारत-पाकिस्तानबीच द्वन्द्व चर्किदै जाँदा त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ। जारी सिजनमा नेपाल आउने तयारीमा रहेका कतिपय विदेशी पर्यटकले दुई देशबीचको द्वन्द्वलाई कारण देखाउँदै भ्रमण सुरक्षामा आशंका गर्न थालेका छन्।

एक वर्षपछि निगमको पोखरा उडान सुरु

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले झन्डै एक वर्षपछि पर्यटकीय गन्तव्य पोखरासम्म हवाई उडान सुरु गरेको छ। निगमले बुधबारदेखि पोखरा–काठमाडौं–पोखरा रुटमा उडान सुरु गरेको हो।

पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

गएरातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा पोखरा-बागलुङ सडक अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका-११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गामा तारवार सुरु

पोखरा—पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गामा तारवार लगाउन सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्