जापानी विदेशमन्त्रीको नेपाल भ्रमण सम्बन्धको उच्चता
नेपालको बलियो विकास साझेदारका रूपमा रहेको जापानी विदेशमन्त्री योको खामिखावा एक दिने भ्रमण पूरा गरी आइतबार राति स्वदेश फर्केकी छन्।
नेपालको बलियो विकास साझेदारका रूपमा रहेको जापानी विदेशमन्त्री योको खामिखावा एक दिने भ्रमण पूरा गरी आइतबार राति स्वदेश फर्केकी छन्।
विश्व बजार आफ्नो बनाउन उनीहरू उदारताको सहायता लिन्छन् भने आफ्नो आर्थिक क्षमतालाई उदारताले कमजोर बनाएको अवस्थामा उनीहरू सहजै आर्थिक राष्ट्रवादको पक्षपाती बनिदिन्छन् ।
अमेरिका नेतृत्वको एकध्रुवीय विश्व शासन व्यवस्थाले पृथ्वीमा फैलाएको युद्ध, अशान्ति, आतङ्कवाद, गरिबी, जलवायु सङ्कट, आर्थिक सङ्कट, साना तथा अविकसित देशमाथि हमला आदि कारण संसार यो शासन व्यवस्थाको विकल्पको खोजीमा छ।
शीतयुद्धका बेला रुसले सैनिक शक्तिलाई मात्र महŒव दिएको गल्ती चीनले दोहो¥याएको छैन। बरु उसले यसअघि अमेरिका र पश्चिमा राष्ट्रको आधिपत्य रहेको विश्व बजारमा आफूलाई प्रवेश गराएको छ।