२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पपुवा न्युगिनीमा भूकम्पमा परी दशको मृत्यु

उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

सचुवान भूकम्पः मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो

चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। गत सेप्टेम्बर ५ मा गएको यस भूकम्पमा परी अझै २५ जना बेपता रहेका छन्।

‘टेका’का भरमा छन् पाटनका घर, जोखिमबाट जोगिन ‘टेका कुरेर बस्छन् स्थानीय’

पाटनका पुराना ऐतिहासिक टोल तथा बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलका जीर्ण अधिकांश घरमा ‘टेको’ लगाइएको छ। यस्ता संरचनामा घाँस र बुट्यान उम्रिएका छन्। घरका पर्खालहरु कमजोर देखिन्छन्। यस्ता संरचनाले जोखिम मात्र बढाएको छैन पर्यटकीय क्षेत्रमा दृश्य प्रदुषण पनि त्यत्तिकै भएको छ।

मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

भूकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले प्रभावित क्षेत्रबाट सूचना तथा विवरण संकलन गर्ने कार्य भइरहेको पनि जनाएका छन्।

बाँके केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको हो।

हाइटी भूकम्पको एक वर्षः दुई लाख ५० हजार बालबालिका विद्यालय जान पाएनन्

ती विद्यालय भवनहरु निर्माण गर्न वर्षौँसम्म लाग्नसक्ने राष्ट्रसंघीय प्रवक्ताले जानकारी दिएका छन्। संयुक्त राष्ट्रसंघीय बालकोषले यहाँका २३४ कक्षा कोठा निर्माण गरिदिएको छ। सीमित आर्थिक अवस्था तथा अरु चुनौतीहरुका कारण राष्ट्रसंघीय बालकोषले गएको वर्ष दिनमा ती कक्षा कोठासहितका भवन निर्माण गरेको हो।

नुवाकोटमा ५.३ म्याग्निच्यूडको भूकम्प

शनिबारबिहान ५.२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

खोटाङ भूकम्प: दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षतिको

भूकम्प, बाढी–पहिरो, आगलागीलगायतका प्राकृतिक प्रकोपमा परेकालाई तत्काल उद्धार, राहत वितरण तथा व्यवस्थापन गर्न जिल्लाका १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ।

खोटाङ भूकम्प अपडेट: केही घर भत्केको प्रारम्भिक विवरण

खोटाङको साकेला गाउँपालिका ५ मात्तिम केन्द्रविन्दु भएर बिहान ८: १३ बजे र ८: २४ बजे गरी दुईपटक गएको भूकम्पको धक्का उदयपुरमा पनि महसुस गरियो।

खोटाङमा भूकम्पले घर भत्कियो,क्षतिको विवरण आउन बाँकी

जिल्ला प्रशासन कार्यलय खोटाङका साहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार खोटाङको साकेला गाउँपालिकामा एउटा घर भत्किएको हो।

काठमाडौंमा भूकम्पको धक्का,केन्द्रबिन्दु खोटाङ

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो।

फिलिपिन्समा शक्तिशाली भूकम्प, धेरै क्षति भएको हुनसक्ने अनुमान

अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर भूकम्प गएको हो।

लखेटिने पालो

राजनीतिक अस्थिरता नहोस् र सयौँ वर्ष पुरानो राजपरम्परा अटुट, अविरल र अहर्निश रहोस् भन्ने मोहन शमशेरको सुझबुझपूर्ण फैसला परिपक्व थियो। श्री ३ चन्द्रका छोरा मोहनले श्री ५ बन्ने रहर गरेको भए भाग्ने र भगाउने खेलको नयाँ सिलसिला सुरु हुन सक्थ्यो।

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

बजेट निर्माणमा सर्वाधिक विवादमा आएका अर्थमन्त्री जनार्दन शर्माको पुँजीगत (विकास) बजेट खर्चको उपलब्धि पनि कमजोर देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्