१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो। स्थानीय समय अनुसार विहान ८.५९ बजे १० किलोमिटर गहिरो भूकम्प गएको थियो।

भूकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले प्रभावित क्षेत्रबाट सूचना तथा विवरण संकलन गर्ने कार्य भइरहेको पनि जनाएका छन्। मलेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ। भूकम्पका कारण धनजनको क्षति हुने गरेको छ।

प्रकाशित: १३ भाद्र २०७९ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App