११ मंसिर २०८१ मंगलबार
image/svg+xml

छाडा गाईको संरक्षणमा जुटेका नरबहादुर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–३ का नरबहादुर सुनार स्थानीय छाडा गाईको संरक्षणमा लागेका छन्।

१५ वर्षमा कोषमार्फत ९५ हजार बढी स्वरोजगार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार जना बढी स्वरोजगार भएका छन्।

वीरगन्जको कृषि औजार कारखानाको परीक्षण उत्पादन शुरु

राष्ट्रिय आविष्कार केन्द्रको टोलीले लामो समयदेखि बन्द रहेको वीरगन्जको कृषि औजार कारखानाबाट कृषि औजारहरुको परीक्षण उत्पादन शुरु गरेको छ।

शैलुङ बहुउद्देश्यीय सहकारीमा गुञ्जमान मगरको अध्यक्षतामा नयाँ नेतृत्व

धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित शैलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २८ औं साधारणसभा तथा सातौं अधिवेशनले गुञ्जमान मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ।

चितवनमा कृषि सम्बन्धी अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको आयोजनामा चितवन उद्योग संघको प्रर्दशनी केन्दमा शुक्रबारदेखि ‘नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी’ सुरु भएको हो।

किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङले कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको छ।

विश्व सिमसार दिवस:सिमसार क्षेत्र जोगाउन चुनौती

आज विश्व सिमसार दिवस मनाइँदै छ। मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन।

‘पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु

मिडिया स्पेस सोलुसन्स र युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले ‘पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु गरेको छ।

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्