१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आइसीसीले सार्वजनिक गर्‍यो क्रिकेटको र्‍याङ्किग, भारतको अग्रता कायमै

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ।

भारतले गुमायो पाँचौ विकेट

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङ गरिरहेको भारतले रवीन्द्र जडेजालाई पाँचौँ विकेटको रुपमा गुमाएको हो।

आइसीसी विश्वकप क्रिकेटः यी चार टोली जसले सेमिफाइनलमा गरे स्थान सुरक्षित

सन् २०२३ को आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ।

आईसीसी विश्वकप क्रिकेटः नेदरल्यान्ड्समाथि भारतको शानदार जित

आईसीसी एकदिवसीय विश्वकपमा भारतले नेदरल्याण्ड्समाथि शानदार जित हात पारेको छ।

‘अपराजित भारतलाई बलियो चुनौती दिन्छौं’

विश्वकपको सुरुआतमा नेदरल्यान्ड्ससँग पराजित भएपछि दक्षिण अफ्रिकी टोलीको धेरै आलोचना भएको थियो। तर, दक्षिण अफ्रिकाले त्यसपछि कुनै पनि खेल हारेको छैन।

विश्वकप क्रिकेट २०२३ः जानौं १० टिमका १० कप्तानलाई

भारतका विभिन्न सहरमा आयोजना हुने सन् २०२३ को विश्वकप क्रिकेटको सम्पूर्ण तयारी पुरा भइसकेको छ।

हरारेको घटनाको प्रभाव बुलावायोमा छिट्टै पुग्यो

अन्य घटनाको प्रभाव निकै पछि मात्र पुग्ने भए पनि हरारेमा स्कटल्यान्डसँग जिम्बाब्वे हारेको पीडा बुलावायोमा छिट्टै पुग्यो ।

युएईले नेपालाई जितको लागि १८२ रनको लक्ष्य दियो

जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्र्गत आज भएको सातौँ स्थानको प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितको लागि एक सय ८२ रनको लक्ष्य दिएको छ।

संकटमा वेस्ट इन्डिज

जिम्बाब्वे र श्रीलंका एकदिवसीय विश्वकपमा स्थान बनाउने अन्तिम दुई टोली बन्ने दौडमा रहँदा दुई विजेता वेस्ट इन्डिज भने पहिलोपटक विश्वकपमा छनोट नहुने संकटमा छ।

विश्वविजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग खेल्दैछ। जिम्बावेमा जारी खेल नेपाली समय अनुसार १२ः ४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

आईसीसी एकदिवसीय विश्वकप छनोट : जिम्बावेविरुद्ध नेपालको राम्रो सुरुवात

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अहिले नेपाल र जिम्बावेबीच खेल भईरहेको छ।

आईसीसी एकदिवसीय विश्वकप छनोट : जिम्बावेविरुद्ध नेपाल ब्याटिङ गर्दै

आईसीसी एकदिवसीय विश्वकप छनोटमा घरेलु टोली जिम्बावेविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ।

आईसीसी एकदिवसीय विश्वकप छनोट :आज नेपाल र जिम्बावे बीच खेल हुँदै

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसंग खेल्दैछ।

कुशलको शतकमा नेपाललाई सफलता

ओपनर कुशल भुर्तेलको शतकप्रेरित नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा बिहीबार ओमानमाथि २ विकेटको जित निकालेको छ।

आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्