२९ पुस २०८२ मंगलबार
image/svg+xml

विशेष महाधिवेशन : सभापतिमा ६ जनाले लगे फारम, उम्मेदवारी दर्ता सुरु

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ।

कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारी दर्ता आजै, मतदान प्रक्रिया भने बुधबारलाई सारियो

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान प्रक्रिया बुधबार सम्मका लागि धकेलिएको छ।

‘एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, मन्दिरमा कसम खान सक्छु’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो लामो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै यसका लागि जुनसुकै मन्दिरमा गएर कसम खान तयार रहेको बताएका छन्।

लिङ्देनको दाबी- कांग्रेस-एमालेका नेतासमेत राजसंस्थाको पक्षमा बोल्न थाले

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलका नेताहरू समेत राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा उभिन थालेको दाबी गरेका छन्।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

प्रधानमन्त्री कार्कीकै प्रस्तावमा मन्त्रिपरिषद् बैठकले रावललाई प्रेस सल्लाहकार नियुक्त गरेको हो ।

‘मेरो दायित्व कांग्रेस मिलाउने हो, म यता पनि हो, उता पनि हो’

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू कुनै एक गुटमा नभई समग्र कांग्रेसको एकताको पक्षमा रहेको स्पष्ट पारेका हुन्।

ओली सरकारले बेवास्ता गर्दा आन्दोलन ‘हाइज्याक’ भयो, राज्यका अंगमा आगो लाग्यो: नेपाल

नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले तत्कालीन सरकारले समयमै वार्ता नगर्दा जेन-जीको आन्दोलन हाइज्याक भएको र मुलुकले ठुलो क्षति व्यहोर्नुपरेको बताएका छन्।

सकियो ‘रोल नं. १’ को पहिलो चरणको छायांकन

म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना (४२ दिन) लगाएर चलचित्रको मुख्य हिस्सा खिचिएको हो ।

खर्बौंको क्षति पुर्‍याउने विध्वंशकारीलाई संरक्षण गर्नु हुँदैन: नेपाल

नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा राज्यका महत्त्वपूर्ण अंगहरूमाथि भएको आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

‘नेपालमै विद्यार्थी रोक्ने वातावरण बनाऔं’

पूर्व केन्द्रीय अध्यक्ष पुरीले असल शासकले देशमा नेतृत्व गरेमा १०-१५ वर्षमै देशमा ठूलो परिवर्तन आउने र शिक्षा क्षेत्रको विकासले पनि गति लिने विश्वास गरे ।

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न धेरै खर्च नगरी सानै पहलमा पनि सुरुवात गर्न सकिने बताएका छन्।

ताप्लेजुङका स्थानीय तहको ध्यान प्राङ्गारिक मल उत्पादनतर्फ

नगरपालिकाले नगर क्षेत्रमा प्राङ्गारिक खेति प्रर्वद्धनका लागि जैविक जिवाणु मल उत्पादन अघि बढाउन लागेको जनाएको छ ।

त्रिशुलीमा भेटिएको बस सिमलतालमा डेढ वर्षअघि खसेको गणपति डिलक्स भएको पुष्टि

दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए । तीमध्य ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए ।

कांग्रेस विशेष महाधिवेशनः सभापतिका लागि तीन जनाले लगे फारम

नयाँ कार्यसमिति चयनका लागि कांग्रेसले मंगलबार राति ९ बजेदेखि बुधबार बिहान १:३० बजेसम्म मतदानको समय तालिका तय गरेको छ ।

बंगलादेशका खेल भारतमा नराख्न आइसिसीलाई बिसिबीको पत्र

मगंलबार आइसिसीसँगको भिडियो कन्फ्रेन्समा बंगलादेश क्रिकेट बोर्डले बंगलादेशको खेल भारतबाट बाहिर सार्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्