२० आश्विन २०८१ आइतबार
image/svg+xml

अफगानिस्तानका भूकम्प पीडितलाई राष्ट्रसङ्घीय एजेन्सीको सहयोग

अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन्।

भूकम्पले भत्काएका भग्नावशेष हातले पन्छाएर उद्धार!

दशकौँको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ। बुधबारको भूकम्पले देशका धेरै भूभाग क्षतविक्षत भएका छन्।

अफगानिस्तान भूकम्पमा परी २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पबाट २५० जनाको मृत्यु भएको छ। कम्तिमा १५० जना बढी घाइते भएका छन्। योभन्दा पनि बढी क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।

भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज बिहान ६ बजेर तीन मिनेट जाँदा बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

इन्डोनेसियामा भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते

सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए । शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्‍याएको बताइएको छ।

लमजुङमा पुनः भूकम्पको धक्का

गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

लमजुङमा भूकम्पको धक्का महसुस

चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए। भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन्।

चौबीसौँ भूकम्प सुरक्षा दिवसको कार्यक्रम पाटन दरबार क्षेत्रमा

चेतना जगाउने उद्देश्यअनुरूप विसं २०५७ देखि नै विभागले घर निर्माणमा संलग्न हुने प्राविधिकलाई तालिम दिन सुरु गरेको छ।

लमजुङमा भूकम्पको धक्का

आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का

राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।

मञ्चमा नअटेका मुख्य मजदुर

सतहत्तर वर्षको उमेरमा पनि उनी नृत्य वत्सला मन्दिरको पुनर्निर्माण कार्यमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निरन्तर खटिएका थिए।

भक्तपुर दरबार क्षेत्रको ‘नाक’ ठडियो

संस्कृतिविद् आम धैभडेलका अनुसार भक्तपुरका राजा जितामित्र मल्लले ने.सं. ७९८ मा बनाएको यो मन्दिर जताबाट हेरेपनि उस्तै सुन्दर लाग्ने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्