जाजरकोट र पश्चिम रुकुमका घर जोखिमपूर्ण
सरकारले खटाएको इन्जिनियरहरूको टोलीले जाजरकोट र पश्चिम रुकुमका दुई पालिका जोखिमपूर्ण रहेको भन्दै त्यस क्षेत्रको बस्ती अन्य सुरक्षित ठाउँमा हस्तान्तरण गर्न सुझाव दिएको छ।
सरकारले खटाएको इन्जिनियरहरूको टोलीले जाजरकोट र पश्चिम रुकुमका दुई पालिका जोखिमपूर्ण रहेको भन्दै त्यस क्षेत्रको बस्ती अन्य सुरक्षित ठाउँमा हस्तान्तरण गर्न सुझाव दिएको छ।
साँझ ४ बजेसम्मको प्राप्त विवरण अनुसार जाजरकोट र पश्चिम रुकममा गरी १५७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जनतासँग भदौदेखि कार्तिकसम्म सञ्चालित माओवादी विशेष रूपान्तरण अभियानको क्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल पश्चिम रुकुमको बाफिकोट गाउँपालिकाको मग्मा पुगेका छन।
पश्चिम रुकुमका जनप्रतिनिधिहरुले महिला स्वास्थ्य अधिकारका बारेमा आफूहरु गम्भीर भएको बताएका छन्।
जति निन्दा र भर्त्सना गरे पनि कमै हुने यस्ता छुवाछूतजन्य अमानवीय व्यवहारका साक्षी हामी गैरदलितलाई दलितका दलनले किन छुँदैन?