२३ भाद्र २०८३ मंगलबार
image/svg+xml

देश जोड्ने अदृश्य धागाहरू

आज रुस र युक्रेनबिचको युद्धले संसारलाई एउटा कठोर सत्य सम्झाइरहेको छ– हातमा हतियारभन्दा पहिले हरेक नागरिकको मनमा आफ्नो राष्ट्रप्रतिको अपनत्व बलियो हुनुपर्छ।

सेप्टेम्बरको रद्द अक्टोबर-नोभेम्बरमा टुंगो छैन

झन्डै चार महिना चल्ने यो सिजनको सुरुमा पर्यटन व्यवसायी निकै नै आशावादी थिए। भारतीयसहित तेस्रो मुलुकका विदेशी पाहुनाको आगमनको राम्रो संकेत व्यवसायीले पाएका थिए ।

वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

विपद्को यस कठिन घडीमा सरकारसँगै निजी क्षेत्र पनि राहत, उद्धार र पुनर्स्थापनाका लागि सक्रिय रूपमा अघि बढिरहेको छ।

नोरा फतेहीमाथि उड्डयन कम्पनीको मानहानि मुद्दा

एक भारतीय उड्डयन कम्पनी एविएशनले बलिउड अभिनेत्री नोरा फतेहीविरुद्ध ३ करोड भारुको मानहानि मुद्दा दायर गरेको छ।

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवनको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन्।

चिनीको मूल्य अधिक वृद्धि

बाढीपहिरोका कारण आपूर्ति व्यवस्था प्रभावित भइरहेका बेला बजारमा चिनीको खुद्रा मूल्य प्रतिकेजी १६० रुपैयाँसम्म पुगेको छ।

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजना सुस्तगतिमा अघि बढ्दा स्थानीयवासीलाई भने मर्का परेको छ।

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को जोखिम र त्यसको पूर्वानुमान तथा व्यवस्थापनमा थप सजग हुनुपर्ने सन्देश दिएको छ।

परिवर्तनको नयाँ सोच बोक्ने सहिदहरूको योगदान अतुलनीय छ : प्रधानमन्त्री कार्यालय

आज देशभर सहिद दिवस मनाइँदैछ। गत भदौ २३ गतेको आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।

भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्यागउने उद्देश्यले मनकामना केबलकारका सम्पूर्ण कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ।

लोकतान्त्रिक देशमा असहमति राख्ने, प्रश्न गर्ने र विरोध गर्ने अधिकार छ : मन्त्री गौतम

उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै त्यस्तो घटना फेरि दोहोरिन नदिन राज्य सुधार आवश्यक रहेकोमा जोड दिएकी छन्।

हिमाल पग्लिँदै गर्दा संसारले कहिलेसम्म हेरेर बस्ने ?

नेपालको भूगोल सुन्दर छ, हिमाल, पहाड तराई अनि यहाँको हावापानी पनि त्यस्तै राम्रो छ तर यही भूगोल आज जलवायु संकटको कठोर परीक्षामा छ।

च्याम्पियन्स लिगका खेलअघि नेपालप्रति ऐक्यबद्धता जनाइने

युरोपेली फुटबलको सर्वोच्च क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगका यस साताका सबै खेलअघि नेपालप्रति ऐक्यबद्धता जनाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्