पुरुषभन्दा महिलामा हाडजोर्नीसम्बन्धी समस्या बढी
बुढ्यौलीमा महिला र पुरुष दुवैको हाडजोर्नी कमजोर हुन्छ। तुलनात्मक रूपमा हाडजोर्नी समस्याले कम उमेरमै महिलालाई सताउने चिकित्सकहरू बताउँछन्।
बुढ्यौलीमा महिला र पुरुष दुवैको हाडजोर्नी कमजोर हुन्छ। तुलनात्मक रूपमा हाडजोर्नी समस्याले कम उमेरमै महिलालाई सताउने चिकित्सकहरू बताउँछन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर आज बिहान दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको हो। मृतकको ठेगाना भने खुलेको छैन।
मास्टरशेफ इन्डियामा देखिएको एक नेपाली सेफको प्रेरणादायी यात्राले सीमा र कूटनीतिभन्दा पर गहिरो रूपमा जरा गाडेका जनस्तरका सम्बन्ध, साझा संस्कृति र दैनिक जीवनको सहानुभूतिले भारत-नेपाल सम्बन्धलाई कसरी परिभाषित र सुदृढ गर्दै आएको छ भन्ने कुरा उजागर गर्छ।
नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेशले यही माघ १–३ गतेसम्म महोत्सव आयोजनाको तयारी गरेको हो।
म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले यही आजदेखि माघ ३ गतेसम्म ११औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनी आयोजना गरेको हो।
आधुनिक सभ्यताको सबैभन्दा गहिरो अनुभव अस्थिरता हो। रोजगारी, सम्बन्ध, पहिचान, राज्य, विचार र नैतिकता सबै तरल छन्।
यहाँको भूगोल र वातावरणसँग सुहाउँदो प्रकृतिमैत्री संरचना निर्माण गरिनुले पनि गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेखनीय परिवर्तन आएको देख्न सकिन्छ।
उनले भने, ‘निर्वाचनको मिति घोषणा भएपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन हुँदैन। यसो गरे अन्तर्राष्ट्रिय स्तरमा हाम्रो निर्वाचनको निष्ठामाथि प्रश्न उठ्न सक्छ।’
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सु/कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ।
कफीखेतीमार्फत किसानलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले २०८२ सालमा प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेकाे छ।
विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो।
इरानमा गत डिसेम्बर २८ देखि लगातार विरोध प्रदर्शन भइरहेका छन्। यी प्रदर्शनहरू देशमा बढ्दो महँगी र बिग्रँदो अर्थतन्त्रको मुद्दाबाट सुरु भएका थिए, जुन अहिले हिंसात्मक बनेका छन्।
इरानमा जारी विरोध प्रदर्शनका कारण पछिल्ला केही दिनदेखि देशभर इन्टरनेट सेवा बन्द छ।
तोकिएको समयमा निमार्ण सम्पन्न नभएका कञ्चनपुरका चार वटा पुल आठ वर्षपछि सम्पन्न भएका छन।