२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक स्थगित

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज पनि स्थगित भएको छ।

नेकपा सचिवालय बैठक फेरि स्थगित, पूर्वएमालेभित्रै विवाद

स्कूल विभागमा दुई अध्यक्षबीच कुराकानी नमिल्दा आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक फेरि स्थगित भएको छ।

नेकपाकाे सचिवालय बैठक आज बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे ३ बजेका लागि बाेलाइएकाे छ।

कांग्रेस सांसदले बोलेको कुरा शान्ता चौधरीले हटाउ भनेपछि...

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्ता र प्रतिपक्ष सांसदबीच जुहारीको अवस्था सिर्जना भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सचेतक शान्ता चौधरीले नियमापत्ति नजनाई सिधै हटाउ भन्ने निर्देशनात्मक शब्द प्रयोग गरेपछि प्रतिपक्षी सांसद विरोधमा उत्रिए। प्रतिपक्षी सांसदले बोलेको अभिव्यक्ति चित्त नबुझेपछि चौधरीले यस्तो पनि बोल्ने भन्दै हटाउ, रेकर्डबाट हटाउ भनेकी थिइन्।

संसद बैठक सुरु (Live)

संसद बैठक सुरु भएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वन्धि प्रश्नोउत्तरको कार्यक्रम छ।

इञ्जिनीयरिङ अध्ययनबिना ट्रयाक खोल्न नदिन निर्देशन

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधि सभा बैठक [LIVE]

प्रतिनिधि सभाको बैठक बसिरहेको छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकको कार्यसूची सार्वजनिक भइसकेको छ । कार्यसूचीअनुसार विभिन्न सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन्।

मन्त्रिपरिषद्को १९ निर्णयः नागरिकता खारेजदेखि गाउँपालिकाकाे केन्द्र परिवर्तनसम्म

मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। साउन १६ गते बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सार्वजनिक गरेका हुन्।

पर्यटन, लगानी र नागरिकतामा केन्द्रित

१२ औं युरेपेलि गैर आवासिय नेपाली संघ (एनआरएनए) को बैठक इटालीको रोममा शुरु भएको छ। बैठकको उद्घाटन कानुन, न्याय तथा संसदीय मन्त्री भानुभक्त ढकालले गरे। 'युरोपका एनआरएनएहरुको उदेश्य देश विकासका लागि लगानी र पर्यटन प्रवद्र्धन’ नाराका साथ शुरु कार्यक्रममा पर्यटन, लगानी र नागरिकतासहित विभिन्न विषयमा छलफल हुने छ।

मनमोहन प्राविधिक विश्वविद्यालयलाई स्वीकृति प्रदान

प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ।

एनआरएन युरोपेली बैठक शनिवार देखी, २८ देशका ५ सय प्रतिनिधी सहभागि हुने

गैरआवासीय नेपाली संघ (एनआरएन) १२ औं युरोपेली क्षेत्रीय बैठकको सबै तयारी पूरा भएको छ। बैठक अगष्ट ३ र ४ तारिखका दिन इटालीको रोममा तय गरिएको छ। एनआरएन प्रवक्ता भूषण घिमिरेले १२ औँ यूरोपेली क्षेत्रीय बैठकको सबै तयारी सकिएको जानकारी दिए।

संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गरेपछि संसद बैठक स्थगित भएको छ। अर्को बैठक भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने गरी संसद बैठक स्थगित गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्