काठमाडौं- संसद बैठक सुरु भएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वन्धि प्रश्नोउत्तरको कार्यक्रम छ।
अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक सम्वन्धि समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
प्रकाशित: २८ श्रावण २०७६ ०८:२१ मंगलबार