नीलो झन्डाले चिनाउँछ गर्भवतीको घर
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर नीलो झन्डा राखेको छ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर नीलो झन्डा राखेको छ।
सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या छ। पार्टीसँग समन्वय गरेर सरकारले काम गर्ने परिपाटी बन्न सकेको छैन।
नेपालले नामिबियाविरुद्धको खेलमा दोस्रो सफलता हात पारेको छ ।
दोस्रो ओभर बलिङमा आएका दीपेन्द्रसिंह ऐरीको बलमा रन लिने क्रममा झुक्किदाँ नामिबियाका ओपनर ब्याटर निकोलास डेभिन रन आउट भए।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबियासमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाललाई आठौं झट्का लागेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन पूर्वगठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका छन्।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाल दबाबपूर्ण स्थितीमा पुगेको छ।
नेपालका कप्तान रोहित पौडेल शून्य रनमा पवेलियन फर्केका छन्।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाललाई चौथो झट्का लागेको छ।
नेपाल एसबिआई बैंकले पशुपति मन्दिर परिसरको कैलाश डाँडामा वृक्षरोपण गरेको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्ध नामिबियाले लगातार तेस्रो सफलता हासिल गरेको छ।
नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको ३३, ३४ र ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
केही बेर अघि सुरु भएको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेख र कुशल भुर्तेल मैदानमा ब्याटिङ्ग गरिरहेका छन्।
नामिबियाविरुद्ध पहिलो खेलमा रहेका गुलशन झा र पवन सर्राफलाई आज प्लेइङ्ग ११ मा राखिएको छैन।