२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाललाई चौथो झट्का, आसिफ आउट

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाललाई चौथो झट्का लागेको छ।

अर्धशतक बनाएर खेलिरहेका नेपाली ओपनर ब्याटर आशिफ शेख ५८ रन बनाएर आउट भएका छन्। आसिफलाई नामिबियाका स्पिनर बर्नार्ड स्कोट्जले एलबिडब्लु आउट गरे। 

यसअघि बर्नार्डले एकै ओभरमा कुशल भुर्तेल र अनिल साहको विकेट लिएका छन्। आसिफ आउट हुँदा नेपालको स्कोर चार विकेटको क्षतिमा १०० रन छ। अहिले २१ औं ओभरको खेल चलिरहेको छ।

प्रकाशित: ९ फाल्गुन २०८० १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App