४ माघ २०८२ आइतबार
image/svg+xml

सरकारी विज्ञापनको दररेट कार्यान्वयनमा कडाइँ गर्ने अर्थमन्त्री खनालको प्रतिबद्धता

विज्ञापन प्रकाशन/प्रसारण गरेबापत सञ्चारगृहले जारी गर्ने बिललाई अनिवार्य गर्ने गत मंसिर ८ गतेको निर्णय अक्षरशः कार्यान्वयनमा सरकारले प्रतिबद्धता जनाएको हो ।

एन्फाले ल्यायो एक अर्ब ५६ करोडको बजेट

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार रुपैयाँ भन्दा बढीको बजेट पारित गरेको छ ।

सुर्ती–चुरोट नियन्त्रण ऐन कागजमै सीमित

नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको छ।

निर्वाचनको कामबारे आयोगले सरकारलाई जानकारी गरायो

निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचन लक्षित काम र प्रगतिबारे सरकारलाई जानकारी गराएको छ ।

काठमाडौं महानगरको आकस्मिक बैठक सुरु, बालेनलाई धन्यवाद दिने

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको राजीनामा औपचारिक रूपमा दर्ता भएसँगै महानगरको आकस्मिक कार्यपालिका बैठक सुरु भएको छ।

महेश भन्छन्- ‘लुसिफर’ ले राजीनामा दिँदा एमालेले चुनाव नलडी मेयर जित्यो

नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामासँगै आफ्नो पार्टीले चुनाव नलडी मेयर जितेको टिप्पणी गरेका छन्।

निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ ।

सुनिताले बोलाइन् आकस्मिक कार्यपालिका बैठक

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै महानगरपालिकाको आकस्मिक कार्यपालिका बैठक बोलाइएको छ।

ताप्लेजुङबाट कुन दलले कसलाई छान्यो उम्मेदवार

ताप्लेजुङमा उज्यालो नेपाल पार्टीबाट मादेन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट खुदाङ उम्मेदवार बन्ने भएका छन ।

बालेन अब आधिकारिक रूपमा रास्वपा नेता

काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका बालेन शाह अब आधिकारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेता बनेका छन्।

नागरिक केन्द्रित सेवा प्रवाह गर्न प्रहरीलाई गृहसचिवको निर्देशन

गृहसचिव राजकुमार श्रेष्ठले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

तस्बिरमा हेर्नुहोस् ‘घण्टी घर’ मा बालेनको इन्ट्री

बालेनको आगमनसँगै कार्यालय परिसरमा कार्यकर्ता र शुभेच्छुकहरूको थामिनसक्नु भीड लागेको थियो।

नेप्से परिसूचक ३१ अङ्कले बढ्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १२ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।

पदभार ग्रहण गरेर रास्वपा कार्यालयबाट बाहिरिए बालेन

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यलय पुगेका वरिष्ठ नेता बालेन शाह केहीबेरमै पार्टी कार्यालयबाट बाहिरिएका छन्।

बालेनले ग्रहण गरे रास्वपा कार्यालयमा आफ्नो कार्यकक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले वनस्थलीस्थित पार्टी कार्यालयमा रहेको आफ्नो कार्यकक्ष ग्रहण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्