२३ असार २०८१ आइतबार
image/svg+xml

राष्ट्रसङ्घका महासचिवसँग प्रधानमन्त्रीको भेटवार्ताः यी हुन् छलफलका एजेन्डा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहालबीच विभिन्न समसामयकि विषयमा छलफल हुने भएको छ।

राष्ट्रसङ्घका महासचिव गुटेरेस र प्रधानमन्त्रीबीच २ बजे भेटवार्ता हुने

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आजै भेटवार्ता हुन लागेको छ।

चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगे राष्ट्रसङ्घका महासचिव गुटेरेस

उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन्।

गुटेरेसको भ्रमण: स्याङ्बोचेदेखि संसद्सम्म

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा सोलुखुम्बूको स्याङ्बोचेदेखि अन्नपूर्ण सर्किटसम्म जाने कार्यक्रम तय भएको छ ।

राष्ट्र संघका महासचिव गुटेरेसले संघीय संसदको दुवै सदनमा सम्बोधन गर्ने

नेपाल बसाईको क्रममा उनले नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ।

अफ्रिकी मुलुकमा बढी रहेको सैन्य कुप्रति संयुक्त राष्ट्र सङ्घको चिन्ता

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले कानूनी शासनको समर्थन गर्दै दिगो लोकतान्त्रिक शासन स्थापित हुनुपर्नेमा जोड दिएका छन्।

जेरुसेलममा शान्त रहन राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका छन्।

युक्रेनका युद्ध प्रभावितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।

पेशावर मस्जिदमा भएको ‘भयानक हमलाको’ संयुक्त राष्ट्र प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको पेशावर शहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन्।

युक्रेनको अवस्थाबारे छलफल, मिन्स्क सम्झौता कार्यान्वयन गर्न बेलायतका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवको जोड

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको वरपरको अवस्थाबारे छलफल गर्दै मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएको, जोन्सनको कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्