२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बढ्दो ‘मदिरा संस्कृति’

कुनै बेला ब्राह्मण समुदायमा बर्जित मदिरा अहिले बिहेबारी, भोजभतेरमा प्रयोगमा आउन थालेको छ। लुकिछिपी पिउनेले अहिले घरमै परिवारका सदस्यसँग बसेर मदिरा सेवन गर्छन्।

खुम्चिदो खर्पन संस्कृति

१५ सय वर्षपहिले राजा नरेन्द्रदेवको पालामा भारतको अछामबाट रातो मच्छिन्द्रनाथको रथ खर्पन आकारकै औजारमा बोकेर ल्याइएको किम्बदन्ती छ।

प्रदूषित नदी संस्कृति

बागमतीको प्रदूषण नदीको मात्र प्रदूषण होइन, यो त संस्कृति र सभ्यताकै प्रदूषण हो। बागमतीको प्रदूषणले हाम्रो आस्थामाथि ठूलो चोट पुर्‍याइरहेको छ।

अविकासमा अनुत्पादक संस्कृति

नेकपा एमालेले भर्खरै एउटा कार्यक्रम स्वागतयोग्य ढंगमा सम्पन्न गरेको छ । ‘डायस’मा आमन्त्रित थुप्रैलाई फूलमाला लगाइदिने, खादा पहि¥याउने, ‘फ्लोर’मा भन्दा बढी मानिस डायसमा खाँदाखाँद हुने गरेर आसनग्रहण गर्न बोलाउनेजस्ता बेकामका औपचारिकता कार्यक्रमा देखिएन ।

'अनुवादले फरक संस्कृति बुझ्न मदत गर्छ'

नेपाल प्रज्ञा प्रतिष्ठान र आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा साहित्य र संस्कृति सम्बन्धी अन्तरविषयक चिन्तन तथा साहित्यको पठन प्रवर्दनमा अनुवादको महत्व विषयक विचार गोष्ठी भएको छ।

बालीमा धर्म-संस्कृतिको पाठ

हामीलाई गरिब बनाएको हाम्रो धर्म संस्कृतिले होइन। अहिले यही भ्रम फैलाएर हाम्रो हिन्दुत्व, बुद्धत्व, किरात, मगरातका धर्म नाश गर्ने काम भइरहेको छ।

राष्ट्रिय संस्कृति निर्माणमा दल

जबसम्म सामाजिक मुद्दा राजनीतिक पार्टीका मूल एजेन्डा बन्दैनन् तबसम्म समाज रूपान्तरण हुन सक्दैन।

मादक पदार्थ र संस्कृति

जन्म, मृत्यु, पितृ, पूजा, सबैमा देउतालाई जाँड रक्सी चढाउनैपर्ने पनि कुनै नियम या धार्मिक परम्परा हुन सक्छ? यो त सरासर कुरीतिसिवाय केही हुँदै होइन।

हटाउनुपर्छ संस्कृतिका विकृति

चाडपर्व भन्यो कि पशुहरूको दशा र काल सुरु भयो अब भन्नुपर्ने स्थिति जताततै छ । नेपालमा पनि यही अवस्था छ । चाहे विजयादशमी भनौँ, चाहे बुध्द पूर्णिमा, भैरव, भीमसेन एवं देवीका मन्दिरहरूमा त वर्षभरि विभिन्न तिथि÷पर्वमा विभिन्न बहानामा काटमार, पशुबलिलाई मानौँ यही नै हो धर्म भनेजस्तो गरी मानिस तँछाडमछाड गरिरहेका हुन्छन् ।

हिंसाविरूद्धको मौनताको संस्कृति

‘...मेरो अर्को पनि लोभ छ म एक वर्षपछि हिँडेपछि, महिलाहरूको कदर गर्ने मान्छे अर्को को होला? जब त्यहाँ महिलाको सिट आउँदा महिलाकै निमित्त बोलिँदैन तपाईंहरू सम्झनुहोला, मैले ७–८ वर्षसम्म त्यहाँ आनन्दसित बिताएँ?

स्थानीय सरकारमा कार्यसंस्कृति

कानुन प्रदत्त अधिकारको अभ्यास गरी नागरिकको हितका लागि क्रियाशील हुने जिम्मेवारी जुन स्थानका नागरिकले सुम्पेे तिनै नागरिकप्रतिको वफादारिता नै स्थानीय जवाफदेहिता हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्