१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

एसिया कप छनोटः नेपालको पहिलो जित, मलेसिया १९ रनले पराजित

मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको तेस्रो खेलमा नेपालले पहिलो जित दर्ता गरेको छ। क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसिया ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनमा समेटियो।

नेपालद्वारा मलेसियासामु १८९ रनको लक्ष्य प्रस्तुत, दिपेन्द्र र आरिफको अर्धशतक

मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

परिवर्तनको रूप!

राजधानीको कमलादीस्थित रातो घर, अग्रभागमा लेखिएको छ– नेपाल प्रज्ञाप्रतिष्ठान । कुनै बखत त्यहीँ लेखिएको थियो– नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान । तर, राजाको सत्तासँगको लडाइँमा राजकीय भन्ने शब्दलाई राजा–शब्दसँग जोडी, त्यो शब्दमाथि नै ‘साहित्यिक लडाकूहरू’ले आपत्ति जनाएर राजकीय–शब्द हटाए ।

एसिया कप छनोटः नेपाल टस हारेर ब्याटिङ गर्दै, खेल ३० ओभरको हुने

मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको तेस्रो खेलमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ।

आयोजककै तयारी छैन

पूर्वाधार निर्माण समयमै सम्पन्न भए अबको ९७ दिन पछि नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुदको उदघाटन हुनेछ । तर कछुवा गतिको तयारीले समयमै प्रतियोगिता हुनेमा अशंका बढाएको छ।

भारतीय सुरक्षाकर्मीद्वारा सीमावासी नेपाली त्रसित

सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्द भारतीय सुरक्षाकर्मीकोे गोली प्रहारबाट आइतबार घाइते भए।

नेपाल–भारत सम्बन्धबारे ओली र मोदीबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल भारत सम्बन्धबारे छलफल भएको छ।

साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आइतबार ढाका जाने

नेपाली राष्ट्रिय फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ। ढाकामा हुने १० औं संस्करणको साफ च्याम्पियनसिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो।

एशिया कप छनोट : नेपालले भोलि मलेसियासँग खेल्ने

एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेल शनिबार आयोजक मलेसियासँग खेल्दैछ। जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ। नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भइसकेको छ। दुई खेल खेलको मलेसियाले दुई अङ्क जोडेको छ। मलेसियाले हङ्कङलाई तीन विकेटले हराएको थियो भने ओमनसँग दुई विकेटले पराजित भएको थियो।

नेपालले नपठाए हामी अन्य देशबाट कामदार लिन्छाैं : मलेसियन राजदूत (भिडियाे)

लेसियाका राजदूतले नेपाली कामदार लाने प्रक्रियामा नेपालले आफ्नो देशले भने बमोजिम काम नगरे नेपाली कामदार नलाने बताएका छन्। नागरिकसँगको कुराकानीमा मलेसियन कार्यबाहक राजदूत अहमद फाडिल इस्माइलले मलेसियाले अन्य १४ मुलुकमा लागु गरे जस्तै जी ४ वा सो सरहको नियम पालना गरे मात्रै कामदार लान सकिने बताए। जी टू जी मोडलले कामदारको लागत घट्ने पनि उनको भनाइ छ।

नेपाली नागरिक भारतमा लुटिए

भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा विहीबार भारतमा लुटिएका छन्। बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन्।

द्वन्द्वकालिन बाल्टिन बम सेनाद्वारा डिस्पोज

माथागढी गाउँपालिका–४, बोहखर झडेवामा भेटिएको बेबारिसे बाल्टिन बम नेपाली सेनाले निष्क्रिय बनाएको छ। द्वन्द्वकालको समयमा राखेको हुनसक्ने बताइएको बम गोरखदल गणका बम डिस्पोजल सेक्सन टोलीले डिस्पोज गरेको हो।

नेपाल लगातार दाेस्राे खेलमा पराजित, एसिया कपमा छनाेट सम्भावना कठिन

एसिया कप छनोट अन्तर्गतको आफ्नो दाेस्राे खेलमा समेत नेपाल पराजित भएको छ। बिहिवारको खेलमा नेपाल युएइसँग ७८ रनले पराजित भएको हो। लगातार २ खेलमा पराजित भएपछि नेपालको एसिया कप खेल्न पाउने सम्भावना कठिन बनेको छ।

सुवास खकुरेल अर्धसतक बनाउदै आउट

एसिया कप छनोट अन्तर्गत युएइ विरुद्ध जीतकालागि २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ प्रदर्शन गरिरहँदा सुवास खकुरेल समेत अर्धसतक बनाउदै आउट भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्