दरबारमार्गमा रिगल इन्क
नेपाली फेसन फ्रेन्चाइजी दि रिगल इन्कको ब्रान्ड आउटलेट राजधानीको दरबारमार्गमा खुलेको छ। ट्याग इन्टरनेशनल प्रालिमा दर्ता रियल इन्कको शोरुम दरबारमार्गको त्रिसरा रेष्टुरेन्टको भवनमा खुलेको हो।
नेपाली फेसन फ्रेन्चाइजी दि रिगल इन्कको ब्रान्ड आउटलेट राजधानीको दरबारमार्गमा खुलेको छ। ट्याग इन्टरनेशनल प्रालिमा दर्ता रियल इन्कको शोरुम दरबारमार्गको त्रिसरा रेष्टुरेन्टको भवनमा खुलेको हो।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई रोल्पा प्रहरीले पक्राउ गरेको छ।
नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएकाे अायल निगमले जनाएकाे छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभर बढ्दो महिला हिंसा र भ्रष्टाचारविरुद्ध सोमबार कञ्चनपुरमा विरोध प्रदर्शन गरेको छ। स्थानीय तहमा विकास निर्माणका कामहरु गर्दा चरम भ्रष्टाचार गरेको भन्दै कांग्रेस कृष्णपुर नगरपालिकाको स्थानीय तह अनुगमन तथा पैरवी समितिले विरोध प्रदर्शन गरेको हाे।
संसारमा कयौँ मानिसले आफूले जुन विषय पढ्यो, त्यही विषयसँग मिल्ने काम गर्दैनन् । कतिपयले अध्ययन गरेको विषयभन्दा बाध्यताले फरक काम गर्छन् भने कतिपयले रहरले गर्छन् ।
सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ। उक्त सम्झौतामा सन नेपालका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन्।
नेपाल राष्ट्र बैंकलाई साना दरको नोट व्यवस्थापन गर्न कठिन भएको छ। बैंक तथा वित्तीय संस्थाले ठूला दरका नोटलाई महत्व दिएर प्रचलनमा ल्याउँदा साना दरका नोट राष्ट्र बैंकमा फर्कन गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता एवं प्रदेश सांसद राजिव पहारीले नेपालमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन्। लगानी र सीप लिएर फर्किन आग्रह गर्दै उनले क्षमता, दक्षता तथा योग्यताको कदर गरिने प्रतिबद्धता समेत जनाए।
नेपाल वायुसेवा निगमका चार विमान ग्राउन्डेड भएका छन् । तीनवटा ट्विनअटर र एउटा न्यारो बडी विमान ग्राउन्डेड भएका हुन्।
संयुक्त राष्ट्रसंघिय मिसन अन्तर्गत दक्षिणी सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडौँबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ।
सत्ता बदलिए पनि चरित्र बदलिएन भने स्वतन्त्रतामा संकुचन आउन सक्छ। हामीले अंगीकार गरेको शासन व्यवस्थाभित्र नागरिक वैयक्तिक स्वतन्त्रतालाई सर्वोपरि ठानिएको छ।
कुनै पनि देशको एकअर्काप्रतिको सम्बन्ध भूगोल, सामाजिक, आर्थिक र राजनैतिक परिवर्तनलगायत अन्य कुराहरूले ठूलो भूमिका खेलेको हुन्छ। यसैको आधारमा नै छिमेकीलगायत अन्य राज्यहरूसँगको सम्बन्धमा केही रेखाहरू कोरिएका हुन्छन्।
सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीचको आन्तरिक विवादले नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियान अन्योलमा परेको छ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीले पार्टीमाथि हमला हुँदा सबै अरिङ्गालको गोलो जस्तै खनिनुपर्ने बताएका छन्।