२० आश्विन २०८१ आइतबार
image/svg+xml

भूटानद्वारा माल्दिभ्स २–१ गोल अन्तरले पराजित

भूटानले माल्दिभ्सलाई पराजित गरेको छ। दशरथ रंगशालमा भएको खेलमा भूटानले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

श्रीलंकाद्वारा माल्दिभ्सलाई २८० को लक्ष्य

अन्तराष्ट्रिय महिला टी–२० क्रिकेटमा डेब्यु गरेको माल्दिभ्सलाई श्रीलंकाले भने २८० रनको लक्ष्य दिएको छ।

फुटबलमा बङ्गलादेश र माल्दिभ्सको बराबरी

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेश र माल्दिभ्सले बराबरी खेलेका छन्।

माल्दिभ्सको जित चाहने नेपाली

नेपालमा आइतबारबाट दक्षिण एसियाली खेलुकद (साग) सुरु भयो। राष्ट्रपति विद्यादेवी भण्डारीको ‘म १३औं दक्षिण एसियाली खेलकुद औपचारिक रूपमा सुरु भएको घोषणा गर्दछु’ भन्ने वाक्यसँगै सुरु भएको सागको रौनक मंसिर २४ सम्म कायम रहनेछ।

माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय

माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई बिहीबार साँझ ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन्।

भुटानलाई हराउँदै माल्दिभ्स विजयी

नेपालमा जारी साफ अन्डर–१८ च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्स विजयी भएको छ।

भारत फाइनलमा

साफ यू–१८ च्याम्पियनसिप फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ। हलचोक मैदनमा शुक्रबार भएको खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।

साफ यु–१८ च्याम्पियनसिप– फिनिसिङमा चुक्दा नेपाल बराबरीमा रोकियो

साफ यु–१८ च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको छ। पहिलो हाफमा एक गोलले पछि परेको नेपालका लागि मनिष डाँगीले बराबरी गोल फर्काएका थिए।

साफ यु–१८ च्याम्पियनसिप– पहिलो हाफमा नेपाल एक शून्यले पछि

च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससंग पहिलो हाफमा एक गोलले पछि परेको छ। हलचोकस्थित एपिएफको खेलमैदानमा जारी खेलमा माल्दिभ्सका रहेमानले गोल गरे।

परराष्ट्रमन्त्री ज्ञवालीले भेटे माल्दिभ्सका राष्ट्रपति, नेपालीका लागि रोजगारीबारे छलफल

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग भेटवार्ता गरेका छन्।

माल्दिभ्सका पूर्व उपराष्ट्रपति भारतमा पक्राउ

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीब भारतमा पक्राउ परेका छन्। अदीब गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ परेका हुन्। भारतीय सुरक्षा अधिकारीका अनुसार अदीब भारतमा प्रवेश गर्नका लागि स्वीकृति प्राप्त सीमाविन्दूबाट प्रवेश नगरेका र आधिकारिक कागजात साथमा नबोकेका कारण उनलाई अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको हो।

माल्दिभ्सबाट भारत आउन नेपालीलाई भिसा नचाहिने

अबदेखि माल्दिभ्सबाट भारत आउने नेपालीलाई भिसा नचाहिने भएको छ। भारत र माल्दिभ्सबीच सम्बन्धमा सुधार आएसँगै त्यहाँबाट भारत आउने नेपालीलाई अनिवार्य गरिएको भिसा प्रावधान हटाइएको हो।

माल्दिभ्सका पूर्वराष्ट्रपति नासिद फेरि शक्तिमा

पूर्ववर्ती सरकारले भ्रष्टाचारको आरोप लगाएपछि श्रीलंकामा निर्वासित जीवन बिताइ रहेका नासिद स्वदेश फर्किएको पाँच महिनापछि फेरि निर्वाचनमार्फत् शक्तिमा आएका हुन्।

पूर्वराष्ट्रपति यामिनलाई रिहा गर्न माल्दिभ्स उच्च अदालतको आदेश

देशको विद्यमान कानुनअनुसार पूर्वराष्ट्रपति अब्दुल्लाह यामिनलाई एक महिनाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भन्दै उनलाई रिहा गर्न माल्दिभ्सको उच्च अदालतले बिहीबार प्रहरीको नाममा आदेश दिएको छ।

भारतको फराकिलो जित

अहिलेसम्म आयोजना भएका साफ च्याम्पियनसिपका सबै चार संस्करणमा उपाधि विजेता भारतको आक्रामक खेलका अगाडि निरीह बनेको माल्दिभ्स विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप प्रतियोगितामा ६–० को फराकिलो अन्तरले पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्