२० आश्विन २०८१ आइतबार
image/svg+xml

माल्दिभ्सका पूर्वराष्ट्रपति यामिनमाथि अनियमितताको अभियोग

माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन अब्दुल गयुमलाई अनियमितातको अभियोग लगाइएको छ। पूर्वराष्ट्रपति यामिनलाई माल्दिभ्सको प्रहरीले आर्थिक अपचलनसम्बन्धी अभियोग लगाएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

माल्दिभ्सलार्इ एक अर्ब ४० कराेड डलर सहयाेग दिने भारतकाे घाेषणा

भारतले माल्दिभ्सलार्इ एक अर्ब ४० कराेड अमेरिकी डलर सहयाेग दिने घाेषणा गरेकाे छ। भारत भ्रमणमा रहेका माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको द्वपक्षीय वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले साे रकम दिने घाेषणा गरेका हुन्।

माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा

भारत भ्रमणमा रहेका माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई राष्ट्रपति भवन नयाँदिल्लीमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्वागत गरेका छन्। राष्ट्रपति सोलिह तीन दिने भारत भ्रमणका लागि आइतबार अपराह्न भारत आइपुगेका हुन्।

माल्दिभ्सका पूर्वराष्ट्रपतिलाई दिइएको जेलसजाय खारेज

माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिदविरुद्ध फैसला गरिएको १३ वर्ष लामो जेल सजाय देशको सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ।

पद बहाली गरेको दश दिनमै माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले अर्को महिना भारतको भ्रमण गर्ने भएका छन्। पद बहाली गरेको दश दिनभित्रै उनी भारत भ्रमणमा आउने निर्णय भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदी पहिलाेपटक माल्दिभ्स भ्रमणमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन्। माल्दिभ्समा नव निर्वाचित राष्ट्रपतिको पदभार ग्रहण समारोहमा सहभागी हुन मोदी शनिबार दिउसो माल्दिभ्स गएका हुन्। माल्दिभ्समा हालै भएको निर्वाचनबाट इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन्।

माल्दिभ्सका पूर्व राष्ट्रपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ। मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उनका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश भएको हो।

माल्दिभ्समा राष्ट्रपति निर्वाचनकाे नतिजा अझै सार्वजनिक भएन

माल्दिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनको नतिजा चाडै सार्वजनिक हुने दावी गरेको छ। आयोगले औपचारिक रुपमा नतिजा सार्वजनिक गर्न ढिलाई नहुने स्पष्ट पारेकाे छ। आयोगका प्रवक्ता अहमद अक्रामले सिन्ह्वालाई दिएको जानकारी अनुसार सत्तारुढ दल प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपिएम)ले केही चासोका विषय उठाएपनि औपचारिक नतिजा सार्वजनिक हुन ढिला हुने छैन।

मतदान समय थपेर राष्ट्रपतीय निर्वाचन

दक्षिण एसियाली मुलुक माल्दिभ्समा आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा मतदानका लागि लामो लाइन भएपछि तीन घण्टा समय थप गरिएको छ।

भारतलाई हराउँदै माल्दिभ्सले जित्यो साफ च्याम्पियनसिपको उपाधि

डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्पियन फुटबलको उपाधि जितेको छ।  बंगलादेशको बंगबन्धु रंगशालामा शनिबार साँझ भएको फाइनल खेलमा भारतलाई २–१ गोलले पराजित गर्दै माल्दिभ्सले १० वर्षपछि उपाधि उचालेको हो।

माल्दिभ्सविरुद्ध प्रतिबन्ध लगाउने युरोपेली संघको चेतावनी

मानवअधिकार हननमा जिम्मेवार रहेका माल्दिभियन नागरिकविरुद्ध यात्रा प्रतिबन्धसहित उनीहरुको सम्पत्ति रोक्का गर्नेलगायतका प्रतिबन्ध लगाउने युरोपेली संघले चेतावनी दिएको छ।

माल्दिभ्समा प्रजातन्त्र पुनर्स्थापना होला ?

मालदिभ्सको विपक्षी राजनीतिक दलले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यामिनसँग प्रतिस्पर्धा गर्न सक्षम नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाएको छ।

माल्दिभ्समा मनोरञ्जन क्षेत्रको लगानीमा अंकुश

माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीको मात्रामा अंकुश लगाएको जनाएको छ। मालदिभ्सले स्थानीय लगानीलाई प्रेरितगर्न ठूलोमा मात्रामा हुने वैदेशिक लगानीलाई प्रतिबन्ध लगाएको सरकारी अधिकारीले बिहीबार जनाएका छन्।

माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’

माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ ।

टेबल टेनिस टोली माल्दिभ्सतर्फ

जुनियर दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन २ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्