२५ चैत्र २०८१ सोमबार
image/svg+xml २१:४९ अपराह्न

पलेशालाई पोखरामा सम्मान

पेरिस पारालिम्पिकमा नेपाललाई ऐतिहासिक काँश्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा नगद सहित सम्मान गरिएको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले नगद पुरस्कार सहित सम्मान गरेको हो।

पारालिम्पिकमा पलेशाले दिलाइन् ऐतिहासिक पदक

नेपालका पलेशा गोवर्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट कांस्य पदक जितेकी छन्। यो पदक नेपालको खेलकुद इतिहासमा नै सबैभन्दा ठूलो हो। नेपालले अहिलेसम्म ओलम्पिक र पारालिम्पिकमा पदक जित्न सकेको थिएन।

पलेशा र प्रशिक्षक नेगीलाई सम्मान

किङ्स लाउन्ज काठमाडौंले पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ।

पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी

पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।

‘पदक जित्न निकै संघर्ष गरें’

चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशा गोवर्धनले यात्रा कठिन भए पनि हार नमान्दा सफलता प्राप्त भएको बताएकी छन् ।

पलेशालाई सम्मान

टोकियो पारालम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नगदसहित सम्मान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्