५ आश्विन २०८१ शनिबार
image/svg+xml

अधिकांश निर्माण व्यवसायी भ्याट छलीमा मुछिए

भ्याट छलीको सूचीमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह लगायत अधिकांश ठूला व्यवसायी छन्।

भ्याटमाथि खेलाँचीः व्यवसायीले छल्ने, सरकार मौन

पछिल्लो समय राजस्व अनुसन्धान विभागले दिनहुँजसो अदालतमा हाल्ने मुद्दामध्ये ९० प्रतिशतभन्दा बढी भ्याट छलीकै भएको देखिएकाले पनि यसको भयावह रूप प्रस्ट हुन्छ ।

गहुँलाई मल छैन धानको लागि किन्न पौने १२ अर्ब

अर्थबाट रासायनिक मल खरिद गर्न थप पौने १२ अर्ब रूपैयाँ बजेटको स्रोत सुनिश्चित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘मल खरिदका लागि थप बजेट माग गरेका थियौं,’ मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भने, ‘अर्थ मन्त्रालयले मल किन्न थप ११ अर्ब ७५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेको छ।’

लुम्बिनी जनरल इन्स्योरेन्सको तालिम

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले उदयपुरको गाईघाटमा बिमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न गरेको छ।

मूल्य वृद्धिले मल आपूर्तिमा समस्या

अन्तर्राष्ट्रिय बजारमा गत मेमा प्रतिमेट्रिक टन तीन सय १३ डलर रहेको युरिया मलको मूल्य नोभेम्बरमा आइपुग्दा नौ सय डलरमाथि पुगेको थियो। अहिले बढेर ११ सय डलरमाथि पुगेको छ। कोभिड–१९ को प्रकोपपछि उत्पादकले उत्पादन कटौती गरेका कारण मागका आधारमा उत्पादन नहुँदा मूल्यमा भारी वृद्धि भएको हो।

रेष्टुराँ व्यवसायीले मूल्य बढाए

खाद्यवस्तु, इन्धनलगायतको बजारभाउ बढेको जनाउँदै यहाँका रेष्टुराँ व्यवसायीले खाद्य परिकारमा मूल्य समायोजन गरेका छन्।

वीरगन्ज भन्सारबाट ८८ अर्ब ६९ करोड राजस्व

वीरगन्ज भन्सारबाट हुने राजस्व संकलन पछिल्लो समयमा लयमा फर्किएको छ। कोरोना संक्रमण केही मत्थर भई उद्योग र बजार तंग्रिन थालेपछि त्यसको परिणाम भन्सार राजस्व सुधारको रूपमा देखिएको हो।

एक हजारले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार पुगेको छ। सुन अघिल्लो दिन प्रतितोला ९३ हजार मा कारोबार भएको थियो।

मूल्य नपाउँदा अदुवा बारीमै

बोगटान क्षेत्रमा अदुवा खेतीमा आकर्षित गर्न तमाम सरकारी तथा गैरसरकारी संघसंस्थाले सहयोग गरे पनि अहिले फसलमा मूल्य निर्धारणका लागि कसैले पहल नगरेको किसानको गुनासो छ।

२ सयले घट्यो सुन

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार १ सय ९० मा कारोबार भएको थियो।

सुन प्रतितोला १०० रुपैयांले घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयांले घटेको छ। अघिल्लो दिन प्रतितोला ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार तोकिएको हो।

सुनकाे मूल्य बढ्यो

सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला २०० ले बढेको हो।

संयुक्त विद्यार्थी संगठनद्वारा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आधारभुत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्