१ आश्विन २०८१ मंगलबार
image/svg+xml

न्याय माग्दा डर, त्रास र धम्की आएः भारती मानन्धर

संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप शासह दिएको बताएकी छिन्।

आत्मसमर्पण गरेका रिगल भन्छन्: 'न्यायलयको सम्मान गरेको हुँ'

आत्मसमर्पण गर्नुपूर्व सञ्चारकर्मीहरुसंग कुरा गर्दै रिगलले न्यायलयको उच्च सम्मान गर्दै आत्मसमर्पण गरेको बताएका छन्।

अदालतको परमादेशपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसमर्पण

सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

रिगलको मुद्दामा कात्तिक १४ गते अर्को पेशी

आममाफी पाएका हत्या अभियुक्त योगराज ढकाल (रिगल) विरुद्ध परेको मुद्दाको अर्को पेशी कात्तिक १४ गते तोकिएको छ।

रिगलको आममाफी मुद्दामा सर्वोच्चले भन्यो: बहस गर्न महान्यायाधिवक्ता नै आउनू

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा बहसका लागि महान्यायाधीवक्ता नै उपस्थित हुन आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्