८ मंसिर २०८१ शनिबार
image/svg+xml

दसैंमा पाथीभरामा २५ हजारभन्दा बढी भक्तजन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्