४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इन्डोनेसियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या चार सय नाघ्यो

इन्डोनेसियाको तटीय सहर सुलावेसीमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्पपपछिको शक्तिशाली सुनामीमा परी मृत्यु हुनेको संख्या चार सय नाघेको छ ।

इन्डोनेसियामा भूकम्प, मर्नेको संख्या ३ सय नाघ्यो

इन्डोनेसियाको सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी तीन सय भन्दा बढीको मृत्यु भएको छ। इन्डोनेसियाली विपद राष्ट्रिय प्रकोप नियन्त्रण निकायका अनुसार शनिबार दिउँसोसम्म ३८४ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकको संख्या अझै बढ्ने बताइएको छ। ५४० भन्दा बढी घाइते छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

मध्य इन्डोनेसियामा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको भू विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन्। यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ।

समर्थकको मृत्युले इन्डोनेसियाको लिग स्थगित

खेलदौरान भएको झडपमा एक समर्थकको मृत्यु भएको भन्दै इन्डोनेसिया फुटबल संघले त्यहाँको शीर्ष लिग तत्कालका लागि स्थगित गर्ने घोषणा गरेको छ।

सरकारले नचिनेको खेलबाट पदक

‘खेलकुद’ भन्नासाथ राजधानीको त्रिपुरेश्वर र सातदोबाटो परिसर मात्र हो भन्ने अहिलेसम्म सरकारी निकाय र पदाधिकारीमा मान्यता छ । त्यसले गर्दा राजधानीबाहिरका खेलगतिविधि र पूर्वाधारलाई सरकारले खासै महत्व नै दिएको थिएन।

‘दोषी देखिए कारबाही गर्छाैं’

एथलेटिक्सको २ सय मिटर दौडका प्रतिस्पर्धी यामसाजन सुनार खेलअघि खुट्टामा चोट लागेको कारण देखाउँदै मंगलबार नेपाल फर्किएका छन्।

पहिलो दिन नेपाल तेस्रो स्थानमा

प्याराग्लाइडिङमा पदकको आशा गरिएको विधा क्रस कन्ट्रीमा नेपाली टोली पहिलो दिनको ३१ किलोमिटरको टास्क पूरा गर्दै तेस्रो स्थानमा रहेको छ।

करातेमा पनि निराशा

चीनले इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा प्रतिस्पर्धी जापानलाई स्वर्ण पदकमा दोब्बर अन्तरले पछि पारिरहेको अवस्थामा नेपालको पदक आशामा भने एकपछि अर्को गर्दै तुषारापात भएको छ।

बुद्ध, एभरेस्ट र रोहित चन्द

भगवान गौतम बुद्ध र एभरेस्ट (सगरमाथा) इन्डोनेसियामा नेपाल चिनाउने दुई मुख्य सम्पत्ति थिए । नेपाली भनेपछि हरेक इन्डोनेसियाली टुटुफुटेको अंग्रेजीमा ‘बुद्धा’ र ‘एभरेस्ट’ भन्ने गर्थे । पछिल्लो केही वर्षयता यहाँ नेपालको पहिचानमा बुद्ध र सगरमाथासँगै अर्को एउटा नाम थपिएको छ, रोहित चन्द।

टेबल टेनिस टोली इन्डोनेसिया प्रस्थान

इन्डोनेसियमा जारी १८औं एसियाली खेलकुदमा सहभागिता जनाउन नेपाली टेबल टेनिस टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ।

एक्युरेसीको प्राप्ति अनुभव मात्रै

इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङतर्फ एक्युरेसी विधाको प्रतिस्पर्धा नेपाली टोलीले नयाँ अनुभव गरेर टुंग्याएको छ।

'छाेरीकाे नाम एसियन गेम'

इन्डोनेसियाका एक दम्पतीले एक महिना अघि जन्मेकी आफ्नो छोरीको नाममा एसियन गेम्स थपेका छन्। उनीहरुले आफ्नो राष्ट्रमा चलिरहेको एसियन खेलकुदको सम्मान स्वरुप आफ्नो छोरीको नामका पछाडी एसियन गेम थपेका हुन्।

दुई सातापछि इन्डोनेसियाको लोम्बोकमा फेरि दुई ठूला भूकम्प

इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन्।

आजदेखि एसियाली खेलकुद

इन्डोनेसियाको राजधानी जकार्ता ट्राफिक जामका लागि विश्वमै बदनाम सहर हो। केही किलोमिटरको दूरी तय गर्न घण्टौं लाग्नुलाई यहाँ सामान्य मानिन्छ। तर विश्व खेलकुदमा ओलम्पिकपछिको दोस्रो ठूलो खेल महोत्सव एसियाली खेलकुद आयोजना गर्न तम्तयार रहँदा इन्डोनेसियाले ट्राफिक व्यवस्थापन चुस्त पार्न थुप्रै प्रयास गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्