२४ असार २०८१ सोमबार
image/svg+xml

विश्वकप क्रिकेट: आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदै

भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदैछ। धर्मशाला क्रिकेट मैदानमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे देखि सुरु हुनेछ।

विश्वकप क्रिकेट :दक्षिण अफ्रिकाद्धारा अस्ट्रेलिया १३४ रनले पराजित

भारतमा जारी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराएको छ।भारतको एकना स्पोर्ट्र्स सिटी लखनउमा आज भएको खेलमा दक्षिण अफ्रिकाले पाँच पटकको विजेता अस्ट्रेलियालाई १३४ रनले हराएको हो।

दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलियाको कमजोर सुरुवात, अस्ट्रेलिया ७०-६ को स्थीतीमा

ताजास्थीतीमा अस्ट्रेलियाले १७ दशमलब २ओभरमा ६ विकेट गुमाएर ७० रन बनाएको छ।

विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले बनायो ३११ रन

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले ३११ रन बनाएको छ।

विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका क्विंटन डिकॉकले बनाए सतक

भारतमा जारी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत अस्ट्रेलियाविरुद्ध र दक्षिण अफ्रिकाका क्विंटन डिकॉकले सतक पुरा गरेका छन्।

विश्वकप क्रिकेट :अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल जारी, दक्षिण अफ्रिका पहिला ब्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत अहिले अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल भइरहेको छ।

विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।

आकर्षक रोजगारीको प्रलोभनमा परी दक्षिण अफ्रिका नजान अनुरोध

दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था छ।

इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत

इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक द्वन्द्व गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा बुधबार युद्धविराम भएको थियो।

दक्षिण अफ्रिकाको एक रात्रिकल्बमा १७ जना मृत फेला

दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रातिकल्बमा आइतबार कम्तिमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ।

लक्षण नदेखिएकाबाट ओमिक्रोन फैलिँदै

ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको एक अध्ययन र उही समयमा गरिएको एक अर्काे अध्ययनको प्रारम्भिक नतिजाले कोरोना पोजेटिभ देखिएका अत्यधिकमा रोगको लक्षण नभएको पाइएको छ।

रंगभेद विरोधी अभियन्ता टुटुको निधन

दक्षिण अफ्रिकाका रंगभेदविरोधी अभियन्ता डेसमन्ड टुटुको ९० वर्षको उमेरमा आइतबार निधन भएको छ। नोबेल शान्ति पुरस्कार विजेता तथा इसाई पादरीसमेत रहेका टुटुको निधन भएको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले विज्ञप्तिमार्फत पुष्टि गरेका छन्।

ओमिक्रोन भर्सेस डेल्टाः अब कुन भेरियन्टको वर्चश्व होला?

यो भेरियन्टका कारण मध्यम तथा गम्भीर कुन हिसाबमा मानिस बिरामी पर्छन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। यसैगरी यो भेरियन्टले खोप लगाएर तथा एकपटक संक्रमित भएर प्राकृतिक रूपमा विकास भएको प्रतिरक्षात्मक क्षमतालाई कसरी असर गर्छ भन्ने विषय पनि अनुत्तरित छ।

नाइजेरियामा पनि भेटियो ओमिक्रोन

दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रु मध्ये एक जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन्।

यात्रा प्रतिबन्ध तत्काल हटाउन दक्षिण अफ्रिकाका राष्ट्रपतिको आह्वान

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतबार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्