२२ असार २०८१ शनिबार
image/svg+xml

बसन्तपुरमा चीर ठड्याएसँगै सुरु भयो यसवर्षको फागु पूर्णिमा

काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएसँगै यसवर्षको होली अर्थात् फागु पूर्णिमा विधिवत रुपले सुरु भएको हो।

हनुमानढोका दरबारमा ‘वसन्त राग’

काठमाडौंको मध्य भागमा रहेको हनुमानढोका दरबार मल्लकालिक तथा शाहकालिक दरबारको अद्वितीय कला क्षेत्र हो।

हनुमानढोका दरबारको ‘वसन्त राग’

काठमाडौँको मध्य भागमा रहेको हनुमानढोका दरबार राजाहरूको वासस्थान मात्र नभई धार्मिक तथा सांस्कृतिक स्थल भएकाले यहाँ वर्षभर विभिन्न पर्व उत्सव मनाउने गरिन्छ।

महानवमीका दिन मात्रै खोलिने तलेजु भवानी मन्दिरमा भक्तजनको भिड

हनुमानढोका दरबारमा रहेको तलेजु भवानी मन्दिर सर्वसाधारका लागि आज खुला गरिएको छ।

काठमाडौँको हनुमानढोका दरबारका लागि गोरखाबाट फूलपाती पठाइयो

गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।

‘हनुमानढोका परिसरमा सवारीसाधन निषेध’

काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो।

हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक

सोही महिनामा सार्कका एक हजार तीन सय ९९ पर्यटक दरबार क्षेत्रमा आएका थिए। यो सङ्ख्या भदौ महिनामा बढेर सार्क बाहिरी देशका तीन हजार छ सय १० र सार्क देशका एक हजार आठ सय ९३ पर्यटक आएको कार्यक्रमका कार्यालय प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए।

हनुमानढोका दरबारको मूलचोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा

यो चोकमा फूलपातीदेखि नै तलेजु भवानीको मूर्ति ल्याई राखिएको छ। मूर्ति राखिएको स्थलमा सोमबार राति पनि ५४ बोका र ५४ राँगाको बलि दिएर राज्यका तर्फबाट कालरात्रि पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए।

एक दिन मात्रै खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी सोमबार राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिएको थियो।

तलेजु भवानी मन्दिर आज मात्र खुल्ने

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्ने गर्दछ।

आज नवरात्रिको नवौं दिन, महानवमी पर्व मनाइँदै

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ।

हनुमानढोका दरबार सङ्ग्रहालयमा बढ्न थाले पर्यटक

सङ्ग्रहालय खुृलेको पहिलो महिना असोजमा चार हजार ३०० आन्तरिक पर्यटकले अवलोकन गरेका छन्। यो महिनामा सबै देशको बाह्य उडान नखुलेकाले ९० जनामात्र विदेशी पर्यटक आएका थिए।

हनुमानढोकाका २७ सम्पदा पुनःनिर्माण

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

युनेस्कोद्वारा हनुमानढोका र काष्ठमण्डप अनुगमन

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले वसन्तपुरस्थित हनुमान ढोका र काष्ठमण्डपको अनुगमन गरेको छ।

हनुमानढोकाको दशैं घरमा जमरा राखियो

नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । यसै अवसर पारेर आईतबार काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्