सामसङको ‘भव्य दशैंतिहार, घर भरी उपहार’ अफर सार्वजनिक
चाडपर्वको अवसर पारेर सामसङ नेपालले ‘भव्य दशैंतिहार, घर भरी उपहार’ अफर सार्वजनिक गरेको छ । यो अफर आगामी कार्तिक ३० गतेसम्म कायम रहने सामसङले जनाएको छ ।
चाडपर्वको अवसर पारेर सामसङ नेपालले ‘भव्य दशैंतिहार, घर भरी उपहार’ अफर सार्वजनिक गरेको छ । यो अफर आगामी कार्तिक ३० गतेसम्म कायम रहने सामसङले जनाएको छ ।
यो अफर ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ पसल र अधिकृत विक्रेताहरूमा उपलब्ध हुनेछ । हरेक अनर स्मार्टफोनको खरिदले यस रोमाञ्चक अभियानमा सहभागी हुन पाउने कम्पनीको भनाइ छ ।
वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैंलाई लक्ष्य गरी ल्याएको ‘दशैंमा १० गुणा’ योजनाका विजेता इटहरी निवासी होमा देवी पाण्डेलाई नगद हस्तान्तरण गरेको छ।
होन्डाको ‘दशैंमा दस लाख’ योजना अन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रूपैयाँ जितेका छन्।
दसैंभर देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ।
चन्द्रकलाकी आमा मुक्तिनारायणकी चौथो श्रीमती हुन्। उनी अघिका तीन श्रीमतीले छाडेपछि चन्द्रकलाको आमासँग उनको विवाह भयो।
चितवनको जलविरे झरना(लामो झरना)का बारेमा केही बर्षअघि सम्म अधिकांशलाई जानकारी थिएन्।प्रचार प्रसारको कमी र पूर्वाधारको विकास नहुँदा लामो झरना गुमनाम जस्तै बनेको थियो ।
नेपालीहरुको महान चाड बडा दशैँ मनाउन घर फर्किनेहरुको लर्को लागेको छ।
खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दशैँका लागि खसीबोका बेच्न सुरु गर्दैछ।
ग्लोबल आइएमई बैंकले दशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ।
गरिमा विकास बैंकले दशैं लक्षित अफर ल्याएको छ। योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम दुई सय रूपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको छ।
फुडमान्डुले नेपालीहरूको चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ अभियान लिएर आएको छ। अभियान अन्तर्गत उपभोक्ताले दुईवटा अफर प्राप्त गर्नेछन्।
यातायात व्यवसायीले सोमबारदेखि दशैंको लागि टिकट बुकिङ खुलाएका छन्। व्यवसायीले टिकट बुकिङ खुला गरेसँगै मंगलबार सबेरैदेखि गोंगबुस्थित लोत्से बहुउद्देश्यीय कम्पनीले सञ्चालन गर्दै आएको नयाँबसपार्कमा टिकट बुकिङ गर्न सर्वसाधारणको घुइँचो लाग्यो। सर्वसाधारणको अत्यधिक भीडले टिकट काट्ने स्थानमा हानाथाप भइरहेको दृश्य पनि देखिन्थ्यो।
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई टाटा मोटर्स बडा दशै बडा अफर सार्वजनिक गरेको छ।