अन्तर्राष्ट्रिय महिला उद्यमी मेला सम्पन्न
सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला मंगलबार सम्पन्न भएको छ।
सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला मंगलबार सम्पन्न भएको छ।
‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं र स्वदेशी उद्यमशीलतालाई प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्।
महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला आजबाट सुरु भएको छ।
नेपाल-अंग्रेज युद्धलाई हराएको सन् १८१५ देखि हरेक वर्ष लाग्दै आएको बैरिया मेला शुक्रबारदेखि सुरु भएको छ।
यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ।
१७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी वैशाख २६ गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’ को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन्।
मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्नुहुन्छ। गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उनले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गरेकी छिन्।
यस वर्ष महाशिवरात्रि पर्व व्यवस्थित रूपमा मनाउन पशुपति क्षेत्र विकास कोषले अर्चक-उपासक र सल्लाहकार पद खारेज गरेको छ।
एक वर्षअघि छाती र पेटमा समस्या देखिएपछि जुम्लाको गुठिचौर गाउँपालिका ४ का प्रायागराज उपाध्याय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे।
मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक मञ्चन गरिने महासङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ शंखरापुर नगरपालिकास्थित शालीनदीमा गई पूजा अर्चना गरेका छन्।
बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार हिन्दु र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र बन्दै गएको छ।