१० मंसिर २०८१ सोमबार
image/svg+xml

कृष्टि केसीको फ्यान म

मलाई ठूलो खाल्को झोला मन पर्छ किनभने हामी छोरी मान्छेको सामान धेरै हुनाले ठूलो झोलामा धेरै सामान अटाउने गर्छ। त्यसैले प्रायः म बाहिरतिर कतै जानु पर्यो भने ठूलो झोला नै बोक्छु। मोबाइल र पर्स बोक्न सजिलोका लागि ठूलो झोला बोक्ने गरेकी हुँ।

ढुङ्गा, बालुवा र गिटीको उत्खनन नियमन गर्न समिति

सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्न अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।

कर्जन्हाका मेयर चढेकाे गाडीमा ढुङ्गामुढा

सिरहाको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान सवार गाडीमा अज्ञात समूहले मंगलवार साँझ ढुङ्गामुढा गरी तोडफोड गरेका छन्। नगरपालिकाको परिषद्को बैठक सकिएपछि मेयर पासवान बाहिर जान लाग्दा उनी सवार ना१झ १६३९ नं को स्कारपियोमा एक समूहले ढुङ्गामुढा गरी सिसा फुटाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलवार देखि नियमित उडान हुने भएको छ। दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलवारदेखि पुन: सञ्चालन हुने भएको हो।

नागढुङ्गा–पिपलामोड सडक आजदेखि एक सातासम्म राति बन्द हुने

त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ।

नौबिसे–नागढुङ्गा सडकः वैकल्पिक मार्ग प्रयोगको तयारी

नौबिसे–नागढुङ्गा सडकमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग खोल्ने तयारी गरिएको छ। चाडपर्वको बेला धेरै सवारीसाधनको चापले घर हिँडेकाहरू जाममा पर्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लागिएको हो।

ढुङ्गाले च्याप्दा एक मजदुरको मृत्यु

रेसुङ्गा नगरपालिकामा ढुङ्गाले च्याप्दा एक मजदुरको ज्यान गएको छ। रेसुङ्गा नगरपालिका १२ छापमा मगंलवार दिउँसो ढुङ्गाले च्याप्दा स्थानीय ५२ बर्षीय गुनबहादुर कामीको ज्यान गएको प्रहरीले जनाएको छ।

जीर्ण बन्दै नौबिसे–नागढुङ्गा सडक, दिनहुँ जामले सास्ती

राजधानी काठमाण्डौ प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथका सडक जीर्ण हुदाँ दुर्घटनाको जोखिम बढाएको छ। जीर्ण सडकमा घण्टौँ सवारी जाम हुदाँ काम विशेषले यात्रामा निस्केकाहरु कतिबेला गन्तव्यमा पुग्ने ठेगान हुँदैन।

धादिङमा ढुङ्गाले लागेर १ जनाको मृत्यु, २ घाइते

धादिङको बेनिघाट रोराङ गाउाँपलिका १० लहिटारमा ढुङ्गाले लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

ढुङ्गा लागेर भरियाको मृत्यु

रुकुम जिल्ला बाफिकोट गाउँपालिका–४ घर भएका ३३ वर्षीय मानसिँ खत्रीको ढुङ्गा लागेर मृत्यु भएको छ।

ढुङ्गाले च्यापेर बालिकाको मृत्यु

पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ ।

छोराले गरे ढुङ्गाले थिचेर बुबाआमाको हत्या

जुम्लामा एक युवकले आफ्नै बुबा र आमालाई ढुङ्गाले थिचेर हत्या गरेका छन्। जिल्लाको गोठिचौर गाविस–२ नापानीका ३० वर्षीय वीरबहादुर ऐडीले आफ्ना बुबा ४५ वर्षीय गोरबहादुर ऐडी र आमा वर्षीया जयरुपा ऐडीलाई घर नजिकैको बारीमा ढुङ्गाले थिचेर हत्या गरेका हुन्।

पहिलो गाँसमै ढुङ्गा: ट्रम्प विरुद्ध विश्वव्यापी प्रदर्शनको तयारी

अमेरिकामा ४५ औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प आएसँगै महिला अधिकार लगायत नागरिक अधिकारमा चुनौति थपिएको भन्दै शनिबार हजारौँको संख्यामा विरोध ¥यालीको तयारी गरिएको छ ।

नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण गर्न नेपाल र जापानबीच सम्झौता

नागढुङ्गा–नौबिसे साढे २ किलोमिटर सुरुङ मार्ग निर्माण गर्न नेपाल र जापान सरकारबीच बिहीबार सम्झौता भएको छ। यो नेपालकै पहिलो सुरुङमार्ग हुनेछ।

बन्ने भयो नेपालकै पहिलो नागढुङ्गा–नौविसे सुरुङमार्ग

नागढुङ्गा–नौबिसे साढे २ किलोमिटर सुरुङ मार्ग बन्ने निश्चत भएको छ। जापान सरकारको करिब १५ अर्ब ३३ करोड रुपैयाँ ऋण सहयोगमा उक्त परियोजना निर्माण हुने लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्