१० मंसिर २०८१ सोमबार
image/svg+xml

ढुङ्गा प्रहारबाट एक जनाको घटनास्थलमै मृत्यु

जिल्लाको बोबाङमा ढुङ्गा प्रहारबाट बिहीबार एक जनाको मृत्यु भएको छ। बोबाङ–९ का लोचन विकले हानेको ढुङ्गा लागेर बोबाङ–७ क ४७ वर्षीय चक्रबहादुर विकको ज्यान गएको हो।

पाल्पामा ढुङ्गाले लागेर मजदुरको मृत्यु

नारच्याङ– १ मा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनामा कार्यरत पाल्पा खालिवन– ५ का ५० वर्षीय भीमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नयाँदिल्ली पुग्नभन्दा नागढुङ्गा पुग्न ढिलो !

कलङ्कीदेखि नागढुङ्गा छिचोल्न कति समय खर्चनु पर्ला ? त्यति सहज छैन, यसको जवाफ । हवाई मार्गबाट काठमाडौँदेखि नयाँदिल्ली पुग्नभन्दा बढी समय कलङ्कीदेखि नागढुङ्गासम्म पुग्न व्यतित गर्नुपर्छ दैनिक रुपमा अहिले ।

बटुवालाई ढुङ्गा हान्ने सविताले नमस्कार गर्न थालेपछि...

साङ्लाले बाँधिएर घरभित्रै राखिएकी सविता कुँवर अहिले कक्ष १ मा पढ्छिन् । सुन्दरबजार–१ अकलाकी सविता मुख बोल्न सक्दिनन् नत उनी राम्रोसँग सुन्न नै सक्छिन् ।

अदृश्य शक्तिले ढुङ्गा बर्साउँदा तीनजना घाइते

गाईघाट (उदयपुर)-वर्तमान वैज्ञानिक युगलाई चुनौती दिने गरेर उदयपुर जिल्लाको पहाडी गाविस लाफागाउँ–१ पाकाना, तुम्चीमा अनौठो घटना घट्न थालेको छ ।

कलङ्की–नागढुङ्गा सडक विस्तार रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार गर्दा स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।

ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव ढुङ्गानाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा रु एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

अधुरै रह्यो ढुङ्गाना परिवारको पक्की घरको सपना

रत्ननगर (चितवन)– घरका आँगनभरी इँटा, ढुङ्गा, बालुवाको चाङ छ। पिलरका लागि फलामका रड ठडिएका छन् । नयाँ घर बनेपछि रमाइलोसँग सपरिवार बसौँला भनेर सबैले सपना बुन्दै आएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्