६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रेरणा र अमनले जिते उपाधि

अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन(आइटिएफ)को विश्व वरीयता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिलातर्फ प्रेरणा कोइरालाले उपाधि जितेकी छन्।

टेनिस टोली इन्डोनेसिया प्रस्थान

आइटिएफ वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित सात सदस्यीय नेपाली टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ।

संयोग र अन्जुलाई स्वर्ण

आदर्श विद्या मन्दिर (एभिएम) का संयोग कपाली र लिभरपुल इन्टरनेसनल कलेजकी अन्जु सुवालले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबल टेनिसको सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्।

अभिलाषा र प्रेरणा सेमिफाइनलमा

पोखरामा अयोजित आइटिएफ जुनियर विश्व वरीयता टुर टेनिस प्रतियोगितामा नेपालका खेलाडीद्वय प्रेरणा कोइराला र अभिलाषा विष्टले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेका छन्।

महिलातर्फ सुखद नजिता

आइटिएफ विश्व वरीयता जुनियर यु–१८ टेनिस प्रतियोगिता अन्तर्गत नेपालकी प्रेरणा कोइराला र अभिलाषा विष्टले बुधबार जित निकालेका छन्।

बुटवलमा लन टेनिस प्रतियोगिता हुने

मोफसलमा ठूलो धनराशिको तेस्रो खुला लन टेनिस प्रतियोगिता हुने भएको छ। रुपन्देही लन टेनिस संघको आयोजनामा आगामि फागुन ५ देखि ९ गतेसम्म बुटवलमा तेस्रो संस्करणको प्रतियोगिता गर्न लागिएको हो।

स्यान्टुलाई स्वर्ण

सोफ्टवारिका कलेजका सयान्टु श्रेष्ठले तेस्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताको कलेजतर्फ पुरुष सिंगल्समा सोमबार स्वर्ण जितेका छन्।

जोकोभिचलाई वर्षको पहिलो ग्रान्ड स्लाम

नोभाक जोकोभिचले पाँच सेटको संषर्षपूर्ण प्रतिस्पर्धामा डोमिनिक थिमलाई स्तब्ध बनाउँदै आइतबार वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको उपाधि जितेका छन्।

संरक्षकलाई उपाधि

महिलातर्फको उपाधि प्रेरणा कोइरालाले उचालिन्। सलोनी तामाङमाथि ७–५ र ६–१ को सोझो सेटमा जित निकाल्दै शीर्ष वरियताकी प्रेरणाले उपािध आफ्नों नाममा गराएकी हुन्।

सुभाङ्गीलक्ष्मी र ईशाश्री उपाधिका लागि भिड्ने

सुभाङ्गीलक्ष्मी शाह र ईशाश्री शाह १७औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको छात्रा यु–१४ तर्पm उपाधिनजिक पुगेका छन्।

लनटेनिसका दुवै टोली सेमिफाइनलमा

दक्षिण एसियाली खेलकुदअन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टोली सेमिफाइनलमा पुगेका छन्। सातदोबाटोस्थित लन टेनिस कोर्टमा सोमबार भएको क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई हराउँदै पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको हो। नेपालले ३–० को सहज जित निकालेको हो। पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए।

टेबल टेनिसमा गुरु–शिष्य सँगै भिड्दै

तीन शिष्य सिक्का सुवाल, संयोग कपाली र दीक्षा तामाङसँगै वज्राचार्य पनि घरेलु मैदानमा ऐतिहासिक सफलता दिलाउने लक्ष्यमा छन्। तीनै खेलाडीलाई वज्राचार्यले नै आदर्श विद्यामन्दिर (एभिएम) मा रहेको टेबल टेनिस क्लबमा प्रशिक्षित गरेका थिए।

आयोजक टेबल टेनिसमा उपाधिनजिक

आयोजक मोडर्न इन्डियन स्कुल एमआइएस कप २०१९ को टेबलटेनिस छात्रछात्रा दुवै विधातर्फ उपाधि नजिक पुगेको छ। आइतबार भएको छात्र सेमिफाइनलमा मोडर्न इन्डियन स्कुलले स्वर्णिम स्कुललाई ३–० ले हराएको हो। त्यस्तै सैनिक आवासीय विद्यालयले पनि त्रियोग स्कुललाई ३–२ ले हराउँदै मोडर्न इन्डियन स्कुलसँगको फाइनल भेट पक्का गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्