झापामा एक सय ५२ भौतिक संरचनामा क्षति
जेन-जी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।
जेन-जी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।
साम्पाङले मेयर शाह र नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालबिचको सम्बन्धमाथि समेत शंका व्यक्त गरेका छन्।
यसैबिच नेपाल प्रिमियिर लिग (एनपिएल)। सबै खेलहरूलाई रोक लगाइरहँदा जनमानसमा चिन्ता थपिएको छ अब यो वर्ष एनपीएल हुन्छ वा हुँदैन ?
विगतदेखि नै सालिक राजनीतिको केन्द्र बनेको पृथ्वी चोकमा रहेको लखन थापाको सालिक यस वर्ष पनि जेन-जी आन्दोलनको मौका पारेर ढलाइएको थियो ।
उक्त सहकारी संस्थाका अध्यक्ष सागर तामाङका अनुसार परियार सोमबार साँझ कार्यालयबाट बाहिर निस्केकी थिइन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।
काठमाडौं माहनगरपालिकाका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङसँग आफ्नो साचो प्रेम रहेको बताएका छन्।
आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्पmको भागमा समेत पिलर राख्ने भुइँ सहतको ढलान गर्ने काम आज सम्पन्न गरेसँगै अब छिट्टै पुल बन्ने भएको हो ।
भदौ २५ गते बिहान भागेका कैदीमध्य हालसम्म ४०९ जना फर्किएका छन्। जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका छन्। कारागारमा जम्मा ७४४ जना कैदी थिए।
बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा छन्।
चोरी, लुटपाट र आगजनी गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूविरुद्ध डिजिटल जेनेरशन फोर्स ( डिजी फोर्स) गठन गरेर कारबाही सुरु गरिएको उनले बताए ।
हामी नेपाल समूहका सुदन गुरुङले सुरुमा सहजकर्ता मात्रै भएको बताए पनि अहिले नेतृत्वमा रहेर उपलब्धि लिन खोजिरहेका छन्।
मनोज केसी उर्फ ‘फिप्टी’ क्यासिनोमा मिटरब्याजमा लगानी, लुटपाट र डकैतीमा संलग्न चरीका मुख्य सहयोगी थिए। उनले सुविधानगर तीनकुनेमा काभ्रेका युवराज लामामाथि खुकुरी प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योगको अभियोग लागेको थियो।
पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आक्रमण अनि त्यसपछि दुई देशबिच भएको सैन्य संघर्षपछि यो खेल भएको छ।
वीरगन्जको नारायणी अस्पतालमा मंगलबार बिहान आगलागी भएको छ।