उद्योग बाणिज्य महासंघको टोली र सभामुखबीच व्यवसायीका समस्याबारे छलफल
नेपाल उद्योग बाणिज्य महासंघ नेतृत्वको टोलीले आइतबार प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई भेटेको छ।
नेपाल उद्योग बाणिज्य महासंघ नेतृत्वको टोलीले आइतबार प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई भेटेको छ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेस संस्थापन इतर पक्षका नेता चन्द्र भण्डारीले काँग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल गरेको बताएका हुन्।
सोनाम ल्होछारको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रमा फरक विशेषता बोकेका पर्व संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्न सहयोग पु¥याउने बताएका हन्।
मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहतका सामग्री हस्तान्तरण गरिएको हो।
पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा २ सय ९ जना विद्यार्थीलाई १२ लाख २१ हजार रूपैयाँ छात्रवृत्ति रकम वितरण गरियो ।
नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरिप्रकट भएको बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले यस्तो बताएका हुन्।
मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा २ सय ९ जना विद्यार्थीलाई कुल १२ लाख २१ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरियो।
गाउँपालिका अध्यक्ष शाहीलाई शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी प्रवेश गराए।
नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारी र सी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलपछि लिगको मिति टुंगो लगाइएको हो।
नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्म वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.७४ प्रतिशत विन्दुले घटाइएको छ।
गैरआवासीय नेपाली संघका अध्यक्षसहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा विमला राई पौडेललाई भेटेर विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका छन्।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहान १० बजे पदाधिकारी बैठक बस्दैछ।
बैंकको योजनाको १० रूपैयाँ अङ्कित दरको १६ करोड रूपैयाँ एकाइहरू सार्वजानिक रूपमा बिक्री आह्वान गरिएकोमा सो एकाइ बाँडफाँट गरिएको हो।
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जीउज्यानकोसमेत पर्वाह नगरी अहोरात्र दुर्गम क्षेत्रका वासिन्दाको सेवामा खटिँदै सुत्केरी, बिरामीलगायत मानवीय तथा विकास निर्माणका काममा संलग्न क्याप्टेनलाई कुटपिट गर्ने कार्य आपत्ति जनक छ।