२६ आश्विन २०८१ शनिबार
image/svg+xml

अालोचना गर्नुभन्दा वाम सरकारलाई काम गर्न देउ: माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धनको सरकार आउँदैमा आत्तिनु पर्ने अवस्था नआएको बताएका छन् ।

अमेरिकामा फेला परेका मुर्ति नेपाल फर्किने

नेपालबाट हराएका उमा महेश्वर र भगवान बुद्धको पूर्णकदको मुर्ति न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयले नेपाल फिर्ता गराउने भएकाे छ।

स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिसबीच सम्झौंता

नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालमा

पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपाल आइपुगेका छन्। दुई दिने नेपाल भ्रमणमा आएका उनलाई अर्थमन्त्री युवराज खतिवडाले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

दार्चुलाको सीमा समस्याबारे नेपाल र भारतका अधिकारीबीच छलफल

दार्चुला को सीमामा भैरहेका समस्या बारे समाधान निकाल्न नेपाल र भारतका अधिकारीहरुले संयुक्तरुपमा छलफल गरेका छन्।

जापानवासी नेपालीले होली मनाए

टोकियोबासी नेपालीहरूले रंगहरूको पर्व फागु अर्थात् होली पर्व मनाएका छन्। आइतबार टोकियोको शिन ओकुबोस्थित तोयामा पार्कमा भेला भएका नेपालीहरूले होली पर्व मनाएका हुन्। एक आपसमा सप्तरंगी रङ दलेर खुसी साटासाट गरि होली पर्व उत्साहका साथ मनाईरहँदा जापानी नागरिकहरू अनौठो मानेर हेरीरहेका थिए।

पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै

इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै छन्।

विश्वकप छनोट : नेपाल जिम्बाव्बेसँग ११६ रनले पराजित

आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बाव्बेसँग ११६ रनले पराजित भएको छ। घरेलु मैदान क्विन्स स्पोर्टस क्लबमा टस जितेर व्याटिङ गरेको जिम्बाव्बेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो।

जिम्बाव्बेविरुद्ध नेपालको २०० रन पूरा

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले ४०  ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै २०० रन पूरा गरेको छ।

नेपालले चौथो विकेट गुमायो

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले २४ औं ओभरमा चौथो विकेट गुमाएको छ। ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट भएका छन्।

जिम्बाव्बेविरुद्ध नेपालको १०० रन पूरा

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले २१ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १०० रन पूरा गरेको छ। नेपालका लागि कप्तान पारस खड्काले ४० रन र दिलिप नाथले २ रन बनाए।

नेपालको दोस्रो विकेट गुम्यो, पारस खड्का आउट

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। १३.२ ओभरमा नेपालले ६३ रन जोड्दा कप्तान पारस खड्का आउट भएका छन्।

सातजनाको हत्या अभियोग लागेका सकिललाई नेपाल ल्याइयो

सातजनाको हत्या गरेको आरोप लागेका मोहम्मद सकिल हुसेनलाई आज कतारबाट नेपाल ल्याइएको छ।

विश्वकप छनोट : नेपालले पहिलो विकेट गुमायो

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटका रुपमा दिलीप नाथलाई गुमाएको छ।

विश्वकप छनोट : जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गर्दै नेपाल

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। क्विन्स स्पोर्टस क्लबमा टस जितेर पहिला ब्याटिङ गरिको घरेलु टोली जिम्बाव्बेले नेपाल सामु जितका लागि ३८१ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ। जिम्बाव्बेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३८० रन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्