फिलिपिन्सकी पूर्व मेयर ‘एलिस गुओ’लाई जन्मकैद
फिलिपिन्सको एक अदालतले स्थानीय मेयरको पदमा पुगेकी एलिस गुओलाई मानव बेचबिखनको आरोपमा आजीवन कारावास सजाय सुनाएको छ।
फिलिपिन्सको एक अदालतले स्थानीय मेयरको पदमा पुगेकी एलिस गुओलाई मानव बेचबिखनको आरोपमा आजीवन कारावास सजाय सुनाएको छ।
अझैपनि ग्रामीण बस्तीहरूमा बालविवाहका घटनाहरू कायम रहेको भन्दै उनीहरूले सबैले निःशुल्क र अनिवार्य शिक्षा प्राप्त गर्न नसकेको बताउँदै कर्णालीमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका थिए।
सवारी चोरी रोकथामका लागि सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न अनुरोध गरेका छन्।
कार्की नेतृत्वको सरकार यतिबेला जोडतोडका साथ निर्वाचन तयारीमा लागेको छ।
उदयपुर प्रहरीले बलात्कार उद्योगको आरोपमा एक पुरुषलाई नियन्त्रणमा लिएको छ।
पोखरा महानगपालिका–१३ स्थित आर्बा प्राकृतिक रूपमा आकर्षक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले यहाँका धार्मिकस्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक आह्वान गरेका थिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरले पार्टी एकढिक्का भएर २१ फागुनको निर्वाचनमा होमिने बताएका छन्।
नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ।
बारा जिल्लाको सिमरा क्षेत्र नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच भएको पटक पटकको झडपका कारण आज (बिहीबार) पनि तनावग्रस्त बनेको छ।
नेपाल रिपब्लिक मिडियाको प्रस्तुती फ्रन्टलाइनमा बुधबार कुरा गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम भएर लागिपरेको दाबी गरिन्।
बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ।
तनहुँकाे सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ (रिङ्गरोड) का रूपमा विकास गर्न थालिएको छ।
बसको ठक्करबाट काभ्रेपलाञ्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र छविलाल जोशीको रिट निवेदनमाथिको आजको सुनुवाइ स्थगित भएको छ।