इरान-अमेरिका तनाव: १८ अमेरिकी कम्पनीलाई इरानको धम्की, ट्रम्पद्वारा सैन्य अभियान रोक्ने संकेत
ट्रम्पले इरान धेरै हदसम्म कमजोर भइसकेको र सबैभन्दा कठिन सैन्य कार्यहरू पूरा भइसकेको दाबी गरेका छन्। उनले आगामी दुई देखि तीन हप्ताभित्र अमेरिकी सेनाले इरान छाड्न सक्ने र होर्मुज जलमार्ग खुला राख्ने जिम्मेवारी त्यसमा निर्भर राष्ट्रहरूकै हुने स्पष्ट पारेका छन्।

