८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

रेमिट्यान्स, विदेशी सहयोग र राजस्वले आत्मनिर्भर बन्न सकिन्न : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेमिट्यान्स, विदेशी सहयोग र भन्सार राजस्वका भरमा आत्मनिर्भर अर्थतन्त्र नहुने बताएका छन्।

६ महिनामा सवा सात खर्ब रेमिट्यान्स भित्रियो

नेपाल राष्ट्र बैङ्कले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा विदेशमा रहेका नेपालीले सो बराबरको रेमिट्यान्स पठाएका हुन्।

लगानी गर्न हच्किए बैंक, थुप्रियो ५६ सय अर्ब

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल ह्याचरी व्यवसायी हुन्। यतिखेर उनी थप लगानी गरेर व्यवसाय विस्तार गर्ने मनस्थितिमा छैनन्। बैंकको ब्याज र युवा जनशक्ति पलायन भइरहेको अवस्थामा अहिले लगानी गर्ने वातावरण नभएको उनी बताउँछन्। ‘अहिले बैंक उद्योगीसँग र उद्योगी बैंकसँग डराएको अवस्था छ।

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ: मन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताए।

रेमिट्यान्समा कीर्तिमान: असोजमा १ खर्ब ३७ अर्ब भित्रियो

चालु आर्थिक वर्षको असोजमा १ खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले असोजमा हालसम्मै उच्च अर्थात् कीर्तिमानी रकम रेमिट्यान्सबापत पठाएका हुन्।

असोज महिनामा रेमिट्यान्स भित्रिनेमा कीर्तिमानी

चालु आर्थिक वर्षको असोज महिनामा रेमिट्यान्समा कीर्तिमानी कायम हुँदै एक खर्ब ३७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।

दुई महिनामा दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ।

हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी वाणिज्य बैंकमार्फत

हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ।

एक महिनामै १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रूपैयाँ रहेकोमा २०८० साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ।

इसेवाबाट पैसा पठाउनेलाई काठमाडौंमा घर!

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्स्फरले डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बम्पर उपहार घोषणा गरेको छ। बम्पर उपहार अन्तर्गत एक जनाले काठमाडौंमा घर दिने भएको छ।

२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स ’

गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो।

गाउँगाउँमा पक्की घरको लहर

ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की भवन निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिंदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन्।

डलर सञ्चितिले १० महिनाको आयात धान्ने

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले मुलुकमा भएको डलर सञ्चितिले १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखाएको छ।

रेमिट्यान्सको भुलभुलैया

देशमै रोजगारी सिर्जना गरेर बेरोजगारी समस्या हल गर्ने, उत्पादन वृद्धि गरेर निर्यात प्रवद्र्धन गरी व्यापार घाटा न्यूनीकरण गर्ने र अर्थतन्त्रमा विद्यमान जोखिम कम गर्ने सोच अझै बनिसकेको छैन सरकारमा बस्नेहरूमा र जिम्मेवार राजनीतिक दलहरूमा पनि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्