२३ आश्विन २०८१ बुधबार
image/svg+xml

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा

भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ। मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ।

‘प्रेम र युद्ध जति लम्बियो उति खतरनाक’

आमा लक्ष्मी श्रेष्ठ र बुबा यमनारायण श्रेष्ठकोे जेठो सन्तानको रूपमा २०१४ साल वैशाख ३१ मा भारतको असम (आसाम) मा जन्मिएका हुन्, अविनाश श्रेष्ठ । सानैमा बुबाको निधन भएपछि उनी आमासँगै हुर्किएका हुन् । चर्चित फिल्म लेखकको हैसियत जमाएका श्रेष्ठ आफूलाई घर बनाउनका लागि फिल्म लेखेको बताउँछन् ।

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्‍याएका छन्।

अमेरिकासँग युद्ध हुने रुसको दाबी

सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी रुसले दिएको छ।सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीचकाे कूटनीतिक सम्बन्धमा चिसाेपना बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन्।

चीनसँगको ‘व्यापार युद्ध’मा अमेरिका पराजित, ट्रम्पले हार स्वीकारे

पछिल्लो समय अमेरिका र चीनबीच चलिरहेको ‘ट्रेड वार’ अर्थात व्यापार युद्धमा अमेरिका पछि हटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ ट्वीटरमार्फत आफू चीनसँग व्यापार युद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

चुनाव चिन्ह र ‘जनयुद्ध’ बारे निर्णय लिने जिम्मा ओली र दाहाललाई

पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले चुनाव चिन्ह र प्रस्तावनाबारे निर्णय लिने जिम्मेवारी दुई अध्यक्षलाई दिएका छन्।

अमेरिकाले ४३ वर्षपछि भियतनाममा उतार्‍यो युद्धपोत

संयुक्त राज्य अमेरिकाले युद्ध भएको ४३ वर्षपछि भियतनाममा ‘कार्ल विन्सन’ नामक युद्धपोत पठाएको छ। सोमबार विहान १ लाख ३ हजार टन क्षमताको अमेरिकी युद्धपोत र अन्य दुई जहाज भियतनामको दानाङ्ग सहरमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

‘युद्ध जितेजस्तै भएको छ’

दुई वर्षअघि फिल्म दर्ता गर्दाताका नै विवादमा आएको फिल्म ‘गाँजाबाजा’ सबै झन्झटलाई समाधान गर्दै यतिबेला प्रदर्शनको तयारीमा छ।

पालना भएन राष्ट्रसंघको युद्धविरामको आग्रह

सिरियाको राजधानी दमासकस नजिकै रहेको गुटा सहरमा जारी आक्रमण अत्यन्तै क्रुर भएको र यसबाट सयौं सर्वसाधारण र बालिबालिका मारमा परेको भन्दै संयुक्त राष्ट्रसंघले तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको छ।

सिरियामा युद्धविराम गर्न राष्ट्रसंघको पुनः आग्रह

यसैबीच सिरियाको राजधानी दमासकसको नजिकै रहेको यस गुटा नगरमा जारी आक्रमण अत्यन्तै क्रुर रहेको र यसबाट सयौँ सर्वसाधारण र बालिबालिका पनि परेको भन्दै संयुक्त राष्ट्रसंघले तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको छ।

सिरियामा युद्धविराम गर्न रूस तयार

रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सबै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताएका छन्

सिरियामा युद्धविरामको सहमति भएन

सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ।

‘अर्काे विश्वयुद्ध रोक्न राष्ट्रसंघ सफल’

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको बताएका छन्।

युद्धमा कमिसार, शिविरमा कमान्डर

करिब १५ वर्ष ९ महिनाको अवधि महेन्द्रबहादुर शाहीको जीवनमा निकै चाखलाग्दो छ । यही ‘समय’ ले हो, बाहिरी दुनियाँमा उनलाई लडाकु कमान्डरको परिचय दिलाएको । २०५३ भदौ ७ गते तत्कालीन माओवादीको सेनामा प्रवेश गरेका उनी २०६९ मंसिर १० गते त्यहाँबाट बाहिरिएका थिए ।

जनयुद्ध दिवसमा बिर्सिएका सहिद परिवार

विस २०५२ साल फागुन १ गते औपचारिक भुमिगत भएको माओवादीले रोल्पाका केही ठाउँमा औपचारिक कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएपनि सुनसान रह्यो। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने थवाङमा ठुलै कार्यक्रम ग-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्