२३ आश्विन २०८१ बुधबार
image/svg+xml

‘जनयुद्ध’ दिवसमा पेरिसडाँडामा देखिएनन् एमाले नेता

२३ औं ‘जनयुद्ध’ दिवसको अवसमा माओवादी पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व भएन। माओवादीको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वासिएल) जनयुद्ध दिवसमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बोलाउने निर्णय गरे पनि पछि उक्त निर्णयबाट पछि हटेको थियो।

दोस्रो विश्वयुद्धको बम भेटिएपछि लन्डन विमानस्थल बन्द

लन्डनको थेम्स नदीमा दोस्रो विश्वयुद्धको दुईवटा बम भेटिएपछि सोमबार लन्डन सिटी विमानस्थलमा आउने र विमानस्थलबाट बाहिरिने सबै उडान रद्ध भएका छन् ।नपड्किएको आधा टन वजनका ती बम थेम्स नदीले बगाएर थुप्रिएको माटोमुनि गाडिएको अवस्थामा भेटिएपछि विमानस्थल बन्द गरिएको अधिकारीहरुले बताएका छन्

२३औ‌ं जनयुद्ध दिवसमा मोहन वैद्यले भने 'क्रान्तिकारी कम्युनिष्ट एक बनौ'

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मार्क्सवाद –लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताएका छन्।

‘जनयुद्ध दिवस’ मनाउन ओलीलाई निम्तो

माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले ‘जनयुद्ध दिवस’ का अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरेको छ।

रुसी युद्धक विमान खसालियो

सिरियाली विद्रोही समूहले रुसको एउटा युद्धक विमानमा हमला गरेको छ ।विद्रोहीको आक्रमणमा परेपछि उक्त विमानलाई आकस्मिक अवतरण गराइएको थियो । अस्त्र आक्रमणबाट विमानलाई आकस्मिक अवतरण गराएपछि विमानका चालक र विद्रोही समूहबीच केही समय झडप भएको थियो ।

अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यास नगर्ने सहमति

दक्षिण कोरियाको प्योङच्याङमा हुने शीतकालिन ओलम्पिक खेललाई मध्यनजर गर्दै अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यासलाई केही ढिलो गर्न सहमति भएको छ।

राष्ट्रसंघीय बन्देज युद्धको सुरूवात

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि थप नाकाबन्दी लगाएर युद्धको सुरूवात गरेको उत्तर कोरियाले दाबी गरेको छ ।

‘अमेरिकाले युद्धको घोषणा गर्‍यो’

अमेरिकाले उत्तर कोरियामाथि सामुन्द्रिक नाकाबन्दी लगाएर  युद्धको घोषणा गरेको दाबी उत्तर कोरियाली नेता किम जोन उनले गरेका छन्।  उत्तर कोरियाले निरन्तर रुपमा गरेको आणविक हतियारको परीक्षण पश्चात् अमेरिकाको नेतृत्वमा दक्षिण कोरिया तथा जापानले संयुक्त रुपमा सैन्य अभ्यासको सुरुवात गरिसकेका थिए । उत्तर कोरिया माथि  सामुन्द्रिक नाकाबन्दी लगाउनु पर्ने समेत अमेरिकाको दाबी छ।

युद्धभन्दा चुनाव जित्न गाह्रो भयो : कमला रोका

पूर्वी रुकुम सिस्ने गाउँपालिका वडा नं. २ की कमला रोका २०५१ साल फागुन १ गते पहिलो महिला छापामारको रुपमा लडिन् । उनी तत्कालीन माओवादीको १० वर्षे जनयुद्धका क्रममा भूमीगत थिइन् । उनी २०६३ की उन्तरिम विद्यायक पनि हुन् ।

अमेरिकाको चाहना नै युद्ध भएको रुसको दाबी

अमेरिकी चाहना नै युद्ध भएको रुसका विदेशमन्त्री सर्गेइ लाभारोभको दाबी छ ।  उत्तर कोरियालाई अमेरिकाले उत्तेजित बनाएको विदेशमन्त्री लाभारोभको आरोप छ । विश्वका सम्पूर्ण मुलुकहरूले उत्तर कोरियासँगको सम्बन्ध तोड्नका लागि गरेको आग्रहलाई रुसले अस्वीकार गर्दै आइरहेको छ।

यमनमा युद्धविरामका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुथ्रेसले यमनमा युद्धविराम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन्।  जतिसक्दो चाँडै युद्धविराम गर्न सकिएमा यमनमा हाल जारी रहेको मानवीय सङ्कट कम गर्न सकिने उनले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

'अमेरिका र उत्तर कोरियाबीच युद्धको सम्भावना बढ्दो '

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर मकमास्टरले अमेरिका र उत्तर कोरियाबीचको युद्धको सम्भावना बढ्दै गएको बताएका छन्।

अनुचित वाक्युद्ध शृंखला

आखिर किन नेताहरू नेपाली समाजलाई गाँस्ने र एउटै उन्नत राष्ट्र निर्माण गर्न नभई नहुने आधारभूत सहमतिको मागबाट टाढा जान खोजिरहेका छन् ? के ४६ सालयता द्रुत गतिले बनेको वाम–कांग्रेस सहकार्यको सम्भावना भत्काउने प्रयास त भइरहेको छैन ? हैन भने यस्तो अनुचित वाक्युद्ध रोक्ने बेला भएन ?

अमेरिकाको चाहना युद्ध होइन : राजदूत हेली

उत्तर कोरियासँग व्यापार तथा कुटनीतिक सम्बन्ध त्याग्नका लागि अमेरिकाले विश्व समुदायलाई आग्रह गरेको छ।  संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले चीनले उत्तर कोरियालाई निर्यात गर्दै आएको तेल निर्यातमा बन्देज लगाउनुपर्ने बताइन्।

युद्धदेखि संसद्सम्म सँगसँगै

कात्तिक लागेलगत्तै काठमाडौं छाडेकी नेकपा माओवादी केन्द्रकी नेतृ कमला रोका यतिखेर कान्छो जिल्ला पूर्वी रुकुमको चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । काठमाडौंमा रहेका पति र दुई सन्तानको दैनिकी भन्दा पनि कमलालाई यतिखेर मंसिर १० गते हुन गइरहेको निर्वाचनमा कसरी सफलता प्राप्त गर्ने भन्ने चिन्ता बढी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्