२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ऋचा–दीपाश्री वाकयुद्धको तेस्रो पाटो

‘गेट वेल सुन’ सामाजिक सञ्जालका भित्ताभर फिल्म आवद्ध कलाकारको समूहले लेखिरहेका थिए। ‘लौन कसलाई के भयो ? कोचाँहि बिमारी पर्‍यो?’ भनेर एकछिन मन आत्तिएको थियो।

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

शक्ति, राजनीति र युद्धले जहिल्यै मान्छेलाई प्रभावित पारिरहेकै हुन्छ । नेपालको दशवर्षे सशस्त्र द्वन्द्व पनि यसैको उदाहरण हो । विश्व परिवेशमा भइरहेका भूराजनीतिका उथलपुथलहरू पनि यसका उदाहरण हुन् । आणविक होड, शीत युद्ध, खाडी युद्ध, कोरिया संकटलगायतका घटनाहरू यीनै तीन तत्वहरूसँग जोडिएको छ ।

सिन्धुलीगढीमा नेपाल अंग्रेज युद्धको सम्झना

राष्ट्रति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा झन्डोत्वलन गरेकी छिन्। अंग्रेज फौजलाई हराई वीरता कायम गरेको २ सय ५० बर्ष पुरा गरेको अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको विजय उत्सवमा सहभागी हुन सिन्धुलीगढी आएकी राष्ट्रति भण्डारीले झन्डोत्वलन सहित सिन्धुलीगढीको अवलोकन गरेकी हुन्।

युद्ध कथालाई अवार्ड

गत बिहीबारदेखि ललितपुरको पाटनस्थित यलमाया केन्द्रमा जारी एघारौं संस्करणको ‘फिल्म साउथ एसिया २०१७’ मा दुई फिल्मले संयुक्त रूपमा ‘रामबहादुर बेस्ट फिल्म अवार्ड’ जितेका छन् । आइतबार साँझ आयोजित समापन समारोहमा भारतीय निर्देशक तुषार माधव र सार्भनिक कौरले निर्देशन गरेको ‘सोजः ए ब्लालेड अफ मालाडिज’ तथा श्रीलंकाली निर्देशक जुड रत्नमले निर्देशन गरेको ‘डेमोन्स इन प्याराडाइज’ले संयुक्त रूपमा उक्त अवार्ड जितेको हो । २ हजार अमेरिकी डलर राशीको यो पुरस्कार दुवै फिल्मले दामासाही बाँडेका छन्।

उत्तर कोरियासँग युद्ध गर्न सक्ने चीनको खुलासा

उत्तर कोरियाप्रति चीन आक्रोशित देखिएको छ । चीन रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार चीनले उत्तर कोरियासँग युद्ध समेत गर्न सक्ने खुलासा गरेका छन्।  बेइजिङस्थित रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक डाक्टर चोङ शो हूले उत्तर कोरियाली शासक किम जोन उनले मृत्यु चाहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

मुस्ताङमा हिमाली युद्धकला सिक्दै अमेरिकी सेना

मुस्तागंको जोमसोममा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त हिमाली युद्धकला तालिम शुरु भएको छ । तालिममा सेनाको महावीर रेञ्जर रेञ्जर रेजिमेन्ट र अमेरिकी सेनाको स्पेशल ट्याक्टिस स्क्वायड र स्पेशल अप्रेशन गु्रप सहभागी छन् ।

उत्तर कोरियासँग युद्ध अन्तिम विकल्प: अमेरिका

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया संकट समाधानमा कुटनीतिक प्रयास जारी रहने बताउँदै अमेरिकी चाहना युद्व नभएको दाबी गरेका छन्।

ट्रम्पले उत्तर कोरियाबारे दिएको अभिव्यक्ति तेस्रो विश्वयुद्धलाई निम्तोः रसिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्वका लागि आगो बालिरहेको आरोप उत्तर कोरियाली सञ्चार माध्यमले लगाएका छन्। मिसाईल परीक्षणको विषयलाई उत्तर कोरिया र अमेरिकाबीचको तनावबारे धारणा राख्दै रसियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो गतिविधिले विश्वमा तेस्रो विश्व युद्वलाई निमन्त्रणा गरेको रूसी प्रधानमन्त्री भ्यादिमिर पुटिनले बताए।

ट्रम्पको ट्विटले युद्ध घोषणा गर्यो : प्योङयाङ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आइतबारको ट्विट ‘युद्धको घोषणा’ भएको उत्तर कोरियाका वरिष्ठ कूटनीतिज्ञ एंव विदेशमन्त्री री योङ–होले आरोप लगाएका छन् ।

उत्तर कोरियाली सामुद्रिक सीमानामा अमेरिकी युद्धक विमान

अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमानामा पर्ने आकासमा उडाइएको छ ।

अमेरिकी युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमानामा

अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमानामा पर्ने आकासमा उडाइएको छ । बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका बताइएको छ।

म्यानमारका रोहिङ्गा लडाकूद्वारा एक महिने युद्धविराम घोषणा

म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बङ्गलादेश विस्थापित भएपछि रोहिङ्गा लडाकूहरुले आइतबार एकपक्षीय रुपमा एक महिने युद्धविरामको घोषणा गरेका छन्।

उत्तर कोरियाले युद्ध छेडे प्रतिरक्षाका लागि २ मिनेट मात्रै

उत्तर कोरियाको परमाणु हतियार परिक्षण कार्यक्रमको मुख्य उद्देश्य निकै आक्रमक ढंगले अघि बढिरहेको छ। यसबाट छिमेकी मुलुकहरु दक्षिण कोरिया र जापानले सुरक्षा खतरा अनुभव गरिरहेका छन्। उत्तर कोरियालाई चीन र रुसको बलियो समर्थन छ। उत्तरसँग रुसमा निर्मित सैन्य प्रविधि धेरै छ। वर्तमानको अार्थिक शक्ति चीन उत्तर कोरियाको ब्याकअप शक्ति हो।

उत्तर कोरिया युद्ध निम्त्याउँदैछ

परमाणु हतियारको परीक्षणलाई निरन्तरता दिएर उत्तर कोरियाले युद्ध निम्त्याएको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताइन् ।

पर्दामा ‘नालापानी’ युद्ध

सन् १८१४ यता अंग्रेज फौजले नेपाली भूमिमाथि विभिन्न ठाउँमा आक्रमण गर्दा नेपाली फौजले गरेको प्रतिरोधलाई इतिहासविद्ले राम्रै प्रशंसा गरेका छन् । भारतको देहरादुनस्थित नालापानी गढीमा भएको युद्धमा वलभद्र कुँवरको बहादुरीको प्रशंसा अझ बढी सुनिन्छ । यीनै वलभद्रले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ फिल्म बन्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्