एनआरएनए अध्यक्ष डा.के.सी.सहितका पदाधिकारीद्वारा सपथ ग्रहण
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट निर्वाचित अध्यक्ष बद्रि के.सी.नेतृत्वको नयाँ कार्यसमितिले सपथ ग्रहण गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट निर्वाचित अध्यक्ष बद्रि के.सी.नेतृत्वको नयाँ कार्यसमितिले सपथ ग्रहण गरेका छन्।
११ औं विश्व सम्मेलनमा भएको विद्युतीय निर्वाचनमा काठमाडौंमा उपस्थित भएर करिब ८ सय २६ मतदाताले विद्युतीय मेसिनबाट मतदान गरेकोमा उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेललाई शून्य मत आएको छ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेशन १७ देखि २० अक्टोबर सम्म काठमाण्डौंमा हुदैछ।